काठमाडौं — नेपाली सेनाले नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीको फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। भोटेकोसीमा गत भदौ १० मा आएको