• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक


  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
  • गुल्मी । लोक तथा भजन गायन क्षेत्रमा सक्रिय गायक हरि खत्रीको नयाँ भजन गीति संग्रह ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक भएको छ । गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य रेसुङ्गाको ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्वलाई समेटेर तयार पारिएको यस गीतले रेसुङ्गाको पहिचानलाई संगीतमार्फत उजागर गर्ने प्रयास गरेको छ ।
    रेसुङ्गा क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक महत्त्व तथा प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा गायिका शुसिला गौतम, गायक हरि खत्री र दयासागर पन्थीको सुमधुर स्वर रहेको छ । गीतका शब्द रामप्रसाद पन्थी र सन्तोष क्षेत्रीलले सिर्जना गरेका हुन् भने लय हरि खत्रीले तयार गरेका छन् ।
    गीतको भिडियो पनि धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामै छायाङ्कन गरिएको छ । भिडियोमा रेसुङ्गाको मनोरम प्राकृतिक दृश्य, धार्मिक सम्पदा, मन्दिर क्षेत्र तथा त्यहाँ पुग्ने भक्तजन र पर्यटकको गतिविधिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
    यसले रेसुङ्गाको पर्यटन प्रवद्र्धनसँगै धार्मिक महत्वलाई पनि थप उजागर गर्ने अपेक्षा गरिएको गायक खत्रीले बताए । सार्वजनिक गरिएको भजन गीति संग्रहले रेसुङ्गाको आध्यात्मिक वातावरण, स्थानीय संस्कृति तथा ऐतिहासिक पहिचानलाई संगीतमार्फत दर्शक–श्रोतामाझ पु¥याउने उद्देश्य राखेको छ ।
    गीतले धार्मिक आस्था भएका दर्शक मात्र होइन, पर्यटन र मौलिक नेपाली संगीत रुचाउने सबै वर्गका श्रोताको मन जित्ने विश्वास गरिएको छ । गायक हरि खत्रीले पछिल्ला वर्षहरूमा लोक तथा भजन संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
    उनले दर्जनौं लोक दोहोरी तथा लोकभाका आधारित गीतमा स्वर दिइसकेका छन ्। उनका धेरै गीत श्रोतामाझ लोकप्रिय छन् ।
    लोकसंस्कृति, धार्मिक भावना र मौलिक नेपालीपनलाई आफ्ना सिर्जनामा प्राथमिकता दिँदै आएका खत्रीले यसपटक रेसुङ्गाको महत्वलाई समेटेर नयाँ कृति सार्वजनिक गरेका हुन् ।
    गुल्मीको पहिचानका रूपमा रहेको रेसुङ्गालाई राष्ट्रिय स्तरमा थप परिचित गराउन ‘जाम भो हिड रेसुङ्गा’ले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए । सार्वजनिक भएसँगै गीतलाई विभिन्न डिजिटल माध्यमबाट दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
    रेसुङ्गाको धार्मिक महिमा, प्राकृतिक सुन्दरता र सांस्कृतिक विशेषतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको यस भजन गीति संग्रहले नेपाली भजन संगीतमा अर्को अर्थपूर्ण कृति थपिएको संगीतप्रेमीहरूको विश्वास रहेको छ ।

    Advertisement

    आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • २.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ३.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ६.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ७.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ८.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation