• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला


  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
  • रोल्पाको थबाङ सधैं चर्चा र बहसको केन्द्रमा रहँदै आएको गाउँ हो। राजनीतिक होस् वा ऐतिहासिक सन्दर्भ, थबाङको नाम राष्ट्रिय स्तरमै चिनिन्छ। कम्युनिष्ट आन्दोलनको अध्ययन केन्द्रका रूपमा परिचित थबाङले पञ्चायतकालदेखि नै राजनीतिक परिवर्तनका आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।
    वि.सं. २०७० को संविधानसभा निर्वाचनमा यहाँ शून्य मतदान भएको घटना पनि राष्ट्रिय चर्चा बनेको थियो। त्यसयता राजनीतिक, सामाजिक र भौतिक संरचनामा भने थबाङले बिस्तारै नयाँ रुप लिन थालेको छ।
    नेपाल संघीय संरचनामा प्रवेश गरेपछि गाउँको स्वरूप पनि परिवर्तन हुन थालेको स्थानीय बताउँछन्। विशेषगरी २०७४ पछि परम्परागत जीवनशैलीसँगै घर निर्माणको शैलीमा ठूलो परिवर्तन देखिएको छ। काठ, माटो, ढुंगा र छवालीले बनेका पुराना घरहरू क्रमशः हराउँदै गएका छन् भने बालुवा, सिमेन्ट र सरियाबाट बनेका पक्की भवनहरू गाउँभरि ठडिन थालेका छन्।
    थबाङ गाउँपालिकाका अध्यक्ष ॠषीकेशव बुढा मगरका अनुसार परम्परागत शैली जोगाउने प्रयास भए पनि पूर्ण रूपमा संरक्षण गर्न कठिन भइरहेको छ।
    “हामीले थबाङको मौलिकता जोगाउन प्रयास नगरेका होइनौं। तर घर व्यक्तिगत सम्पत्ति भएकाले स्थानीयले आफ्नै रोजाइ अनुसार बनाउँदा रोक्न सकिने अवस्था रहेन,” उनले भने।
    भौतिक विकाससँगै गाउँमा सरकारी सेवा विस्तार पनि भएको छ। हाल थबाङमा गाउँपालिकाको प्रशासनिक भवन, १५ शय्याको अस्पताल, वीर बलभद्र नमूना माध्यमिक विद्यालय, केन्द्रीय विद्युत प्रसारण लाइन, इलाका प्रहरी कार्यालय तथा साना उद्योगहरू सञ्चालनमा आएका छन्।
    परम्परा र आधुनिकताको संगमबीच थबाङ अहिले नयाँ पहिचानतर्फ अघि बढिरहेको देखिन्छ।

    Advertisement

    शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation