• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म


  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • काठमाडौं। काभ्रे भुम्लु गाउँपालिका–४ मा जन्मिएका तेम्बा तामाङ सामान्य किसान परिवारमा हुर्किए। सानैदेखि मेहनत, आत्मसम्मान र जिम्मेवारी सिकेका उनी १३ वर्षको उमेरमै ठूलो सपना बोकेर काठमाडौं आए।
    प्लस टुसम्मको औपचारिक शिक्षा लिए पनि तेम्बाका लागि वास्तविक पाठशाला होटलका भान्छाघर बने। हस्पिटालिटी करियर उनले भाँडा माझ्ने कामबाट सुरु गरे। यही क्रममा उनले सरसफाइ, अनुशासन, समयपालन र टिमवर्कको मूल्य बुझ्दै पाककलालाई पेशा होइन, कला र साधनाका रूपमा आत्मसात् गरे।
    तेम्बाले २६ वर्षभन्दा बढी समय चीन, थाइल्याण्ड, कतार र कुवेतका प्रतिष्ठित होटलमा काम गरे। साङ्घाईको एम्बेस होटल, थाइल्याण्डका होटल र कतारको पाँचतारे रमादन होटलमा एक दशक बिताउँदै उनले विश्वस्तरीय भान्छा व्यवस्थापन र अतिथिसेवामा दक्षता हासिल गरे। त्यसपछि कुवेत टावरमा चार वर्ष काम गर्दै पाककलालाई अझ परिष्कृत बनाए।
    यस क्रममा उनले कतार, कुवेत र साउदी अरबका राजाहरू तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई समेत आफ्नै हातले पकाएको खाना पस्कने अवसर पाए—जसलाई नेपाली सेफका लागि दुर्लभ उपलब्धि मानिन्छ।
    सन् २०१५ को भूकम्पपछि “विदेशमा सिकेको सीप देशमै लगानी गर्ने” निर्णयसहित तेम्बा नेपाल फर्किए। पछिल्लो १० वर्षदेखि उनी रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन्। हाल चाबहिलस्थित Chef Kitchen Burger House का संस्थापक तथा प्रमुख सेफ तेम्बाले नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट सञ्चालन गर्दै नयाँ सेवा मानक स्थापना गरेका छन्।
    उनको रेस्टुरेन्टमा ६०० भन्दा बढी अन्तर्राष्ट्रिय तथा नेपाली परिकार, १८ प्रकारका बर्गर र सडकखानेदेखि प्रिमियम परिकारसम्म एउटै छानामुनि उपलब्ध छन्। हाल उनले १३ जनाभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी दिएका छन्।

    Advertisement

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation