• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • भक्तपुर — भक्तपुरकी ३१ वर्षीया लोक सेवा आयोगको खुला महिला प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिव पदमा नाम निकाल्दै सम्भवतः निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न सफल भएकी छन्।
    वि.सं. २०५१ साउन २० गते जन्मिएकी न्यौपाने खुला महिला प्रतिस्पर्धाबाट ३१ वर्षकै उमेरमा सहसचिव बन्ने पहिलो व्यक्ति बनेको जानकारहरू बताउँछन्। यसअघि कम उमेरमै खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका व्यक्तिका रूपमा को नाम लिइन्थ्यो। उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका थिए।
    आन्तरिक प्रतिस्पर्धाबाट भने ३१ वर्षमै सहसचिव बनेको उदाहरण रहेको छ।
    २०७५ सालमा प्रशासन सेवाको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी न्यौपानेले पाँच वर्षमै उपसचिवमा नाम निकालिन्। २०८० मा उपसचिव बनेकी उनी त्यसको केही वर्षमै सहसचिव पदमा पुगेकी हुन्। निजामती सेवाको विद्यमान व्यवस्थाअनुसार अधिकृत तहमा प्रवेश गरेको सात वर्षपछि मात्रै सहसचिवका लागि प्रतिस्पर्धा गर्न पाइन्छ। त्यसैले ३०–३१ वर्षमै सहसचिव बन्नु असाधारण उपलब्धि मानिन्छ। सहसचिव छनोट प्रक्रियामा लिखित परीक्षा, समूह छलफल, केस स्टडी र प्रस्तुतीकरणजस्ता चरण पार गर्नुपर्ने हुन्छ।
    आरतीले २०६९ मा प्लस टु र २०७३ मा स्नातक तह पूरा गरेपछि उच्च अध्ययनका लागि विदेश गएकी थिइन्। उनले बाट ‘मास्टर्स इन इन्टरनेसनल म्यानेजमेन्ट’ अध्ययन पूरा गरिन्। अध्ययन बिदामै रहँदा उनले उपसचिवको परीक्षा दिएकी थिइन्।
    निजामती सेवामा प्रवेशपछि उनले सुरुका करिब साढे तीन वर्ष मा अधिकृतका रूपमा काम गरिन्। त्यसपछि मा जिम्मेवारी सम्हालेकी उनी हाल मा कार्यरत छिन्।
    उनका बुवा पनि सहसचिव पदबाट अवकाशप्राप्त कर्मचारी हुन्। बुवाकै सुझावमा लोक सेवाको तयारी थालेकी उनले पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकाल्न सफल भएको बताएकी छन्।
    आरतीका अनुसार अहिलेका सेवाग्राहीले छिटो सेवा मात्र होइन, व्यवहार र संवेदनशीलता पनि खोज्ने भएकाले नयाँ पुस्ताको सोच र प्रविधिको प्रयोगसँगै सार्वजनिक सेवा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ। उनका श्रीमान् अर्जुन अधिकारी परराष्ट्र मन्त्रालयमा उपसचिव छन्।

    Advertisement

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation