• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक


  •   शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
  • स्वर्गद्वारी, प्युठान – हिन्दू धर्ममा गाईलाई माता तथा लक्ष्मीको स्वरूप मानिन्छ। यही धार्मिक विश्वासका आधारमा स्वर्गद्वारी आश्रममा गाईको पालन–पोषणलाई विशेष महत्त्व दिइएको छ। महाप्रभु स्वर्गद्वारी बाबाले वैदिक यज्ञ तथा धार्मिक अनुष्ठानका लागि हजारौं गाई जम्मा गरी गाई सेवा आरम्भ गर्नुभएको थियो।
    आश्रमका गाई र गौशाला यहाँको धार्मिक आस्था र आध्यात्मिक संस्कारसँग विशेष रूपमा जोडिएका छन्। महाप्रभुको आदेशअनुसार मात्र गाईहरू जंगलमा चर्न जाने, अगुवा गाईले आफ्नो जिम्मेवारी पूरा गरेको संकेत दिने, र आश्रममा फर्किने परम्परा रहेको जनविश्वास रहिआएको छ। यति मात्र होइन, यहाँका गाईहरूलाई बाघले नखाने विश्वाससमेत रहिआएको छ।
    हाल आश्रममा करिब ४ सय गाई रहेका छन्। यज्ञ तथा धार्मिक कार्यका लागि आवश्यक पर्ने दूध, दही, घ्यू यिनै गाईहरूबाट प्राप्त हुने गरेको छ। महाप्रभुको जीवनकालमा यहाँ लैनु गाई, नव्याएका गाई तथा बाच्छीहरूको छुट्टाछुट्टै गौशाला थियो भने साँढेहरू स्वतन्त्ररूपमा विचरण गर्थे। तिहारको लक्ष्मी पूजा र गोवर्धन पूजाको अवसरमा आश्रममा विशेष अनुष्ठान हुने गर्छ। लक्ष्मी पूजाका दिन गाईहरूलाई आश्रमको तर्फबाट नुन खुवाइन्छ भने गोवर्धन पूजाका अवसरमा सयौं गाई तथा साँढेहरूको गोबर जम्मा गरी पहाडजस्तै गोवर्धन पर्वत निर्माण गरेर पूजा गरिन्छ।
    वि.सं. १९५२ मा रोल्पाको रुम्टीगढीमा जन्मेका बाल तपस्वी नारायण गौतमले स्वर्गद्वारीमा महायज्ञको थालनी गर्नुभएको थियो। त्यसैबेलादेखि यज्ञका लागि दूध, दही र घ्यू उत्पादन गर्न आश्रममा गाई पाल्ने परम्परा सुरु भएको बताइन्छ। आज पनि, धार्मिक आस्था बोकेका हजारौं तीर्थयात्री गाई पूजा गर्न र स्वर्गद्वारीको आध्यात्मिक वातावरण अनुभव गर्न यहाँ आउने गर्छन्।

    Advertisement

    शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation