• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

खुट्टाले लेखेर ३.४० जिपिए


  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित
  • बाँके — शारीरिक अपाङ्गता हुँदाहुँदै पनि बाँकेको राप्तीसोनारी–२ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उमेश खत्रीले कक्षा १२ मा ३.४० जिपिए हासिल गर्दै प्रेरणादायी सफलता हासिल गरेका छन्।
    दुवै हात नभए पनि खुट्टाले लेखेरै अध्ययन गर्दै आएका खत्रीले मेहनत, आत्मबल र निरन्तर अभ्यासका आधारमा उत्कृष्ट नतिजा ल्याएका हुन्। उनको यो उपलब्धिले विद्यालय, शिक्षक, सहपाठी तथा स्थानीयवासीमा खुसी छाएको छ।
    विद्यालयकी शिक्षिका तथा ठूलीआमा कमला खत्रीका अनुसार उमेशका लागि यो नतिजा केवल शैक्षिक सफलता मात्र नभई संघर्षमाथिको विजय हो। कृषि संकायमा अध्ययनरत उमेशले बाल्यकालदेखि नै खुट्टाको सहारामा लेखपढ गर्दै आएका थिए।
    “सुरुदेखि नै उनले खुट्टाले कलम समातेर अभ्यास गरे। कठिनाइलाई उनले कहिल्यै कमजोरी बनाएनन्,” कमला खत्रीले भनिन्।
    उमेशका अनुसार शारीरिक अवस्थाले चुनौती दिए पनि पढाइप्रतिको रुचि कहिल्यै घटेन। अब उनी कृषि विषयमा उच्च अध्ययनका लागि काठमाडौं जाने तयारीमा छन्। साथै, उनले उच्च शिक्षाका लागि छात्रवृत्तिको आवश्यकता रहेको पनि बताएका छन्।
    उमेशकी आमा गोमा खत्रीका अनुसार पछि बनेपास्थित अस्पतालमा गरिएको शल्यक्रियापछि उनी हिँडडुल गर्न सक्षम भएका हुन्।
    उमेशका पिता टेकबहादुर खत्री सशस्त्र प्रहरीमा कार्यरत छन्। विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यले उमेशको उपलब्धिलाई “अभूतपूर्व” भन्दै सम्पूर्ण विद्यालय परिवार गौरवान्वित भएको बताए।
    उनका अनुसार निरन्तर अभ्यास, परिवारको साथ र शिक्षकको प्रोत्साहनले उमेशलाई यो सफलतासम्म पुर्‍याएको हो।

    Advertisement

    आइतबार, असार ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation