देवदह । रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख ध्रुव प्रसाद खरेलले