• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • प्युठान । नेपाल प्रहरीको स्थायी जागिर। नियमित आम्दानी, सुरक्षित भविष्य र सामाजिक प्रतिष्ठाको प्रतीक। धेरै युवाले यस्तै जीवनको सपना देख्छन्। तर प्युठानको गौमुखी गाउँपालिका–५, खुङ्गका ३१ वर्षीय रविन्द्र मल्लले फरक बाटो रोजे। उनले जागिरको वर्दी उतारेर गाउँ फर्किए र बाख्रापालनलाई रोजगारीको बाटो बनाए।
    मल्ल अहिले सफल कृषक बनेका छन्।
    ६ वर्षअघि नुवाकोटमा तीन दिने तालिम लिएर उनले १५ वटा बाख्राबाट सुरु गरेकाे व्यवसाय अहिले ६५ भन्दा बढी बोयर क्रस बाख्रासहित ४० लाख रुपैयाँभन्दा बढी मूल्यको बनेको छ। उनले ‘जयमा दुर्गा श्री कृषी तथा पशुपंक्षी पालन फर्म’मार्फत बाख्रापालनलाई व्यवस्थित गर्दै आएका छन्।
    ४० रोपनीमा बहुवर्षीय घाँसको नर्सरीसमेत स्थापना गरिएको छ। श्रीमती दुर्गासहित दम्पती आफैं घाँस काट्ने, बाख्रा चराउने, दाना–पानी दिने र साना रोगको उपचार गर्ने गर्छन्।
    फार्ममा वार्षिक करिब १२ लाख रुपैयाँ कारोबार हुन्छ। खर्च कटाएर सात लाख रुपैयाँभन्दा बढी नाफा हुने गरेको रविन्द्रको भनाइ छ। दशैंतिर खसीबोका किन्न गाउँमै ग्राहक पुग्ने गरेका छन् भने असार मसान्तमा बोयर बोका ब्याडमा बिक्री हुन्छ। फार्ममा एक लाख रुपैयाँसम्म पर्ने शुद्ध बोयर बोका पनि छन्।
    “जागिर छाडेकोमा पछुतो छैन,” उनी भन्छन्, “लगानी गरेपछि तत्काल नाफा खोज्नु हुँदैन। धैर्य र निरन्तर मेहनतले मात्र सफलता आउँछ।”
    सुरुवाती वर्ष २०७५/७६ मा गाउँपालिकाबाट सात लाख रुपैयाँ अनुदान पाएर व्यवसाय विस्तार सहज भएको उनले बताए।
    उनको अनुभव छ– वैदेशिक रोजगारीभन्दा आफ्नै गाउँमा आधुनिक कृषि व्यवसाय गर्ने युवाले आत्मनिर्भर बन्न सक्छन्।

    Advertisement

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation