• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • ९. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • १०. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’


  •   बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
  • काठमाडौं — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। भारतको नयाँदिल्लीबाट बुधबार आयोजित पहिलो भर्चुअल पत्रकार सम्मेलनमा उनले गिरफ्तारी, कारावास वा ज्यानको जोखिम बेहोर्न तयार रहेको बताएकी हुन्।
    गत वर्षको आन्दोलनपछि सत्ता गुमाएर भारतमा बस्दै आएकी हसिनाले देश र जनताबाट टाढा बस्न नसक्ने बताइन्। ‘मेरो देश कठिन अवस्थामा छ। जनताले दुःख पाइरहेका बेला म विदेशमा बसिरहन सक्दिनँ,’ उनले भनिन्।
    स्वदेश फर्किएपछि पक्राउ पर्न, जेल जान वा राजनीतिक उद्देश्यले मुद्दा खेप्नुपर्ने अवस्था आउन सक्ने स्वीकार गर्दै उनले त्यसबाट आफू नडराउने स्पष्ट पारिन्। ‘उनीहरूले मलाई जेल हाल्न सक्छन्, मार्न सक्छन् वा झुटा मुद्दा लगाउन सक्छन्। तर त्यसले जनताप्रतिको मेरो जिम्मेवारी परिवर्तन गर्दैन,’ उनको भनाइ थियो।
    हसिनाले आफ्नो राजनीतिक जीवनका कठिन अनुभव स्मरण गर्दै सन् १९७१ मा आमासँगै बन्दी बनेको, छोरा साजिब वाजेद जोय जेलमै जन्मिएको र सन् १९७५ मा परिवारका अधिकांश सदस्य गुमाएको उल्लेख गरिन्। ती अनुभवले नै आफूलाई अहिलेको निर्णयमा दृढ बनाएको उनको भनाइ थियो।
    उनले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन, पक्राउ परेका नेताहरूलाई रिहा गर्न तथा पार्टीका सदस्यविरुद्धका मुद्दा फिर्ता लिन सरकारसँग मागसमेत गरिन्।
    यसबीच भारत सरकारले उक्त पत्रकार सम्मेलनसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले सम्मेलनमा व्यक्त विचारहरू भारत सरकारको आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ। भारतले शेख हसिनालाई शरण दिए पनि आफ्नो भूमिबाट अर्को सार्वभौम राष्ट्रविरुद्ध राजनीतिक गतिविधि गर्न नदिने नीति रहेको मन्त्रालयले जनाएको छ।
    यता, ढाकाले भने भारतबाट हसिनालाई राजनीतिक अभिव्यक्ति दिन अनुमति दिइएको विषयमा असन्तुष्टि जनाएको छ। कूटनीतिक वृत्तमा यस घटनाले भारत–बंगलादेश सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने आकलन गरिएको छ।
    सन् २०२४ को जनआन्दोलनपछि हसिनाको सरकार पतन भएको थियो। त्यसपछि मुहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
    फेब्रुअरी २०२६ को संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) विजयी भएको थियो भने अवामी लिगलाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो। हालको सरकारले हसिनाले लगाउँदै आएका राजनीतिक प्रतिशोधका आरोप अस्वीकार गर्दै आएको छ।
    यसैबीच भारतले आगामी सेप्टेम्बरमा हुने ब्रिक्स शिखर सम्मेलनको आउटरीच सत्रमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमान लाई बिमस्टेक अध्यक्षको हैसियतमा निमन्त्रणा गरिएको पुष्टि गरेको छ।

    Advertisement

    बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
    अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित
    पोर्चुगल निर्वाचन: लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
    बंगलादेशमा प्रधानमन्त्रीले देश छाडिन, सेनाले सरकार गठन गर्दै
    श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त
    श्रीलङ्कामा सङ्कटकाल घोषणा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation