• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा


  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले प्राप्त गर्दै आएको सरकारी सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताएका छन् ।
    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्ला पाँच आर्थिक वर्षमा प्राप्त सेवा सुविधासहित व्यक्तिगत रकम थप गरी करिब ४४ लाख रुपैयाँ सामाजिक काममा खर्च गर्ने घोषणा गरेका हुन् ।
    ११ हजारभन्दा बढी विद्यार्थी लाभान्वित
    नगर प्रमुख हमालका अनुसार पाँच आर्थिक वर्षमा उनले सेवा सुविधाबापत ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त गरेका छन् । सो रकममध्ये ५ लाख १७ हजार १ सय २६ रुपैयाँ व्यक्तिगत रूपमा थप गरी सामाजिक क्षेत्रमा लगानी गरिएको उनले बताए ।
    उनका अनुसार उक्त रकम सार्वजनिक शिक्षा सुधार, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीको पहुँच विस्तार, गौ संरक्षण तथा विभिन्न सामाजिक संस्थाको सहयोगमा खर्च गरिएको हो ।
    विद्यालयदेखि आश्रमसम्म सहयोग
    आर्थिक वर्ष २०७८/७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये गौ संरक्षण र बहिरा विद्यालयलाई सहयोग गरिएको उनले जानकारी दिए ।
    त्यस्तै, २०७९/८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँ दृष्टि फाउन्डेशन, मानव सेवा आश्रम, छात्रावास, अपाङ्ग संघ तथा विभिन्न विद्यालयलाई वितरण गरिएको थियो । सोही वर्ष कपडा सहयोगसमेत गरिएको उनले बताए ।
    हजारौँ विद्यार्थीलाई शैक्षिक सामग्री
    आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ४ सय ८९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको र २०८१/८२ मा ४७ सामुदायिक विद्यालयका ७ हजार ४ सय ७५ विद्यार्थी लाभान्वित भएको उनले जानकारी दिए।
    उनका अनुसार ग्रामीण तथा विपन्न क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।
    “बुवाको पाइन्टमा डोरी बाँधेर विद्यालय आउने विद्यार्थी देखेपछि यो अभियान सुरु गरेको हुँ,” उनले भने ।
    बाँकी रकम पनि शैक्षिक क्षेत्रमा
    नगर प्रमुख हमालका अनुसार हालसम्म करिब २३ लाख ९० हजार रुपैयाँ खर्च भइसकेको छ भने बाँकी रकम पनि चालु शैक्षिक सत्रभित्र शैक्षिक सामग्रीमै खर्च गरिनेछ ।
    निर्वाचनका क्रममा आफूले सरकारी सेवा सुविधा र सवारी साधन नलिने घोषणा गरेको स्मरण पनि उनले गराएका छन् ।

    Advertisement

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation