• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • काठमाडौं।अधिकांश युवा वैदेशिक रोजगारीलाई भविष्यको बाटो ठानिरहेका बेला बर्दियाका २३ वर्षीय गजराज विश्वकर्माले भने आफ्नै देशमा सम्भावना खोज्ने निर्णय गरे। पाँच वर्षअघि वैदेशिक रोजगारीमा जाने उद्देश्यले काठमाडौं आएका उनी आर्थिक अभावका कारण विदेश जान सकेनन्। त्यसपछि विभिन्न क्षेत्रमा संघर्ष गर्दै अन्ततः आफ्नै व्यवसाय सुरु गरेका छन्।
    कमजोर आर्थिक अवस्थाले विदेश जाने योजना रोकिएपछि गजराजले मेलम्ची खानेपानी आयोजनासम्बन्धी काम, होटल व्यवसाय तथा ई–कमर्स क्षेत्रमा काम गर्दै अनुभव बटुले। त्यही अनुभवलाई आधार बनाएर उनले आफ्ना मामाघरका दाइ सुनिल विश्वकर्मासँग मिलेर काठमाडौंको पेप्सिकोलामा ‘फुडी जङ्सन’ (Foodie Junction) सञ्चालनमा ल्याएका हुन्।
    सुनिल विश्वकर्माले नेपाल र विदेशका विभिन्न होटलमा करिब १५ वर्ष काम गरेर आतिथ्य क्षेत्रमा अनुभव हासिल गरेका छन्। पाँचतारेदेखि अन्य स्तरीय होटलमा काम गरेको अनुभव लिएर स्वदेश फर्किएका उनले विदेशमा रोजगारी खोज्नुभन्दा आफ्नै देशमा उद्यम गर्ने निर्णय गरे। त्यसपछि दुवैले संयुक्त रूपमा रेस्टुरेन्ट व्यवसाय सुरु गरेका हुन्।
    विगत दुई महिनादेखि सञ्चालनमा रहेको फुडी जङ्सनमा विभिन्न एशियन परिकार उपलब्ध छन्। रेस्टुरेन्टले हाल तीन जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ। संस्थापकद्वयका अनुसार गुणस्तरीय सेवा र स्वादमार्फत ग्राहकको विश्वास जित्ने लक्ष्यका साथ व्यवसाय सञ्चालन भइरहेको छ।
    गजराजका अनुसार विदेश जान नपाएपछि सुरु भएको संघर्ष नै आज व्यवसायमा रूपान्तरण भएको हो। सुनिलले पनि लामो समयको होटल अनुभवलाई आफ्नै देशमा उपयोग गर्ने उद्देश्यले व्यवसायमा हात हालेको बताए।
    उनीहरूको प्रयासले विदेश नै सफलताको एकमात्र विकल्प होइन, सीप, अनुभव र दृढ इच्छाशक्ति भए नेपालमै पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

    Advertisement

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation