• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस


  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित
  • दाङ (गढवा) — विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार कसरी सुनिश्चित गर्ने भन्ने विषयमा गढवामा सरोकारवालाबीच छलफल भएको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघको आयोजना तथा इन्टरनेशनल आईडियाको सहयोगमा आयोजित अन्तरक्रियामा विदेशस्थित नेपालीको मताधिकार र त्यसको कार्यान्वयनका सम्भावनाबारे बहस गरिएको हो।
    कार्यक्रममा सहभागीहरूले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्समार्फत महत्वपूर्ण योगदान पुर्‍याइरहेका नेपालीलाई मतदान अधिकारबाट वञ्चित गर्न नहुने धारणा राखे। ‘रेमिट्यान्स चल्ने, भोट नचल्ने ?’ भन्ने प्रश्न उठाउँदै उनीहरूले विदेशमा रहेका नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिए।
    छलफलका क्रममा अनलाइन मतदान, दूतावास तथा कूटनीतिक नियोगमार्फत मतदान, हुलाक सेवा लगायतका विकल्पबारे सुझाव प्रस्तुत गरिएको थियो। सुरक्षित र भरपर्दो प्रविधिको प्रयोगमार्फत विदेशबाट मतदानको व्यवस्था गर्न सकिने सहभागीहरूको भनाइ थियो।
    कार्यक्रममा किरण पौडेलले स्थानीय भौगोलिक, जनसांख्यिक तथा निर्वाचनसम्बन्धी अवस्थाबारे प्रस्तुति दिएका थिए। प्राध्यापक चिरञ्जीवी खनालले मताधिकारको संवैधानिक महत्व र लोकतान्त्रिक व्यवस्थामा यसको प्रभावबारे सहजीकरण गरेका थिए।
    महासंघका अध्यक्ष उमिद बागचन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्टरनेशनल आईडियाका सौरभ दाहाल, पत्रकार शिवराज पन्थी, दुखहरण यादव, आलोक भावुकलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
    कार्यक्रममा वक्ताहरूले विदेशस्थित नेपालीको मतदान अधिकार सुनिश्चित गर्न राज्यले आवश्यक कानुनी, नीतिगत र प्राविधिक तयारी अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए। अध्यक्ष बागचन्दले पनि यस विषयमा थप बहस र अध्ययन आवश्यक रहेको बताए।

    Advertisement

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ३.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ४.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ५.
      प्यूठानमा चार जनाको शव फेला

    • ६.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ७.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ८.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...