• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • काठमाडौं — सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोका आधारमा पशुमाथि निर्दयी व्यवहार गरेको आरोपमा प्युठानका एक किसान पक्राउ परेका छन्। तर भिडियो सार्वजनिक भएपछि उठेको विवादबीच घटनाको वास्तविकताबारे फरक दाबीहरू पनि आएका छन्।

    Advertisement

    प्युठानको गौमुखी गाउँपालिका–१ का ३६ वर्षीय जालिराम थापा मगरलाई गोरूको नाक माटोले थुनेर यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अनुसन्धान गरिरहेको छ।

    भाइरल १ मिनेट १८ सेकेन्डको भिडियोमा जोत्ने क्रममा बसेको गोरूको नाक सानो खाल्डोमा राखेर माटोले थुनिएको देखिन्छ। केहीबेरपछि गोरू उठेर हिँड्न थालेको दृश्य पनि छ। तर भिडियोमा कुटपिट गरेको दृश्य भने देखिँदैन।

    जालिरामकी श्रीमती कुमारी थापाका अनुसार भिडियोमा देखिएको गोरू जोत्न सिकाइँदै गरेको ‘बहर’ थियो, जो जोत्न थालेको केही समयमै बसेको थियो। “गाउँघरमा बस्ने गोरूलाई उठाउन नाक थुनेर उठाउने चलन छ। यातना दिने उद्देश्य थिएन,” उनले भनिन्।

    स्थानीय वडाध्यक्ष दिलबहादुर थापाले पनि घटनालाई परम्परागत अभ्याससँग जोड्दै गोरूमाथि क्रूर व्यवहार नभएको दाबी गरेका छन्। उनका अनुसार बसेको गोरू उठाउने प्रक्रियामध्ये नाक थुन्ने अभ्यास गाउँघरमा पहिलेदेखि चलिआएको छ।

    यद्यपि प्रहरीले भने भिडियोमा देखिएको व्यवहारलाई पशुमाथिको निर्दयी व्यवहारको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा २९० ले पशुपन्छीमाथि निर्दयी व्यवहार गर्न निषेध गरेको छ। तर सोही दफाले पशुलाई काम सिकाउने वा तालिम दिने उद्देश्यले आवश्यक न्यूनतम बल प्रयोग गर्न सकिने व्यवस्था पनि गरेको छ।

    अब अनुसन्धानले उक्त घटना पशुमाथिको क्रूर व्यवहार थियो वा पशुलाई काम सिकाउने क्रममा गरिएको परम्परागत अभ्यास थियो भन्ने प्रश्नको उत्तर दिनेछ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation