• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

  • ९. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • गुल्मी। विश्व दूध दिवसको अवसरमा गुल्मीमा दुग्ध कृषक, संकलक, डेरी व्यवसायी तथा सरोकारवालाको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ।
    भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजना तथा नेपाल डेरी एशोसिएसन जिल्ला कार्य समिति गुल्मीको सह–आयोजनामा भएको कार्यक्रममा जिल्लाको दुग्ध उत्पादन, चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो।
    कार्यक्रममा केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले पशुको संख्या घट्दै गए पनि नश्ल सुधार र विभिन्न खोप कार्यक्रमका कारण जिल्लामा दूध उत्पादन निरन्तर बढिरहेको बताए। उनका अनुसार गुल्मीमा वार्षिक करिब २२ हजार मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। उत्पादित दूधमध्ये ३५ प्रतिशत बजारमा बिक्री हुने र २० प्रतिशत डेरी उद्योगमार्फत खपत हुने गरेको उनले जानकारी दिए। उनले जिल्लाबाट दैनिक करिब १ हजार ५ सय लिटर दूध बराबरका दुग्धजन्य पदार्थ बाहिरिने गरेको तथा दूध उत्पादन हरेक वर्ष करिब ४ प्रतिशतका दरले बढिरहेको बताए। पछिल्लो समय करिब २० प्रतिशत कृषक दुग्ध व्यवसायबाट बाहिरिए पनि उत्पादकत्व भने बढ्दै गएको उनको भनाइ थियो। गुल्मी दूध उत्पादनमा आत्मनिर्भर भइसकेको पनि उनले दाबी गरे।
    दूध उत्पादक कृषक साबित्रा भण्डारीले गाईका बाच्छा–बाच्छी तथा अनुत्पादक पशुको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताइन्। यसले दुग्ध व्यवसायप्रति किसानको आकर्षण घटाएको उनको भनाइ थियो।
    नेपाल डेरी एशोसिएसन गुल्मीका अध्यक्ष रबिलाल पन्थले उत्पादनसँगै बजार व्यवस्थापन र दुग्ध उद्योगको सुदृढीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा सहभागीहरूले दूधको खपत बढाउन थप पहल आवश्यक रहेको बताएका थिए।
    सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै कृषि तथा पशुपालन क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
    विश्व दूध दिवसको अवसरमा उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई दुग्धजन्य परिकार वितरण गरिएको थियो। कार्यक्रममा दुग्ध क्षेत्रको दिगो विकास, किसान संरक्षण, उत्पादन वृद्धि र बजारीकरणका विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ।

    Advertisement

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित
    त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो
    बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो
    बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation