• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ४. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ५. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ६. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ७. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ८. जग्गासम्बन्धी सेवा घरमै

  • ९. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • १०. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु


  •   बिहिबार, माघ ०९, २०८२ मा प्रकाशित
  • गढवा। “कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा” भन्ने नारासहित गढवामा सातौँ महिला फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।
    क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा जनता माध्यमिक विद्यालय, गढवाको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो। प्रतियोगितामा गढवा, राप्ती र राजपुर गाउँपालिकामा सीपी नेपालद्वारा गठित ७२ आमा समूहका २० देखि ६२ वर्ष उमेर समूहका महिलाहरू सहभागी छन्। फुटबलसहित कुर्सी दौड, चकलेट खेल र डोरी तान्ने प्रतियोगिता समावेश छन्।
    उद्घाटन समारोहमा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादव र राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले महिलालाई घरधन्दाको सीमाबाट बाहिर ल्याई शारीरिक, मानसिक तथा सामाजिक रूपमा सबल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएका छन्।
    सीपी नेपालका अनुसार खेलकुदमार्फत महिलाको स्वास्थ्य, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

    Advertisement

    बिहिबार, माघ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई
    प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने
    सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल
    गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश
    गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु
    एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ४.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ५.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ६.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    भर्खरै

    • १.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ४.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • ५.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ६.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ७.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ८.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation