• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

लोकप्रिय समाचार

  • १. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • २. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ३. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ४. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • ५. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • कोहलपुर । पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको आयोजनामा कथाकार बद्री ढकाल ‘हिरामणि’को लघुकथा कृति मुकुर शनिबार विमोचन गरिएको छ।
    पूर्णिमाले प्रकाशनमा ल्याएको कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य महानन्द ढकाल, प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, कृतिकारकी आमा लगायतले संयुक्त रूपमा विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानन्द ढकालले बहुप्रतिभाशाली कथाकार बद्री ढकालको कथाकारिता मुकुरमा स्पष्ट देखिने भन्दै कृतिले पूर्णिमाको साहित्यिक यात्रामा थप उपलब्धि जोडेको बताए।
    समालोचक डा. हरिप्रसाद तिमिल्सिनाले मुकुरको समीक्षात्मक विश्लेषण गर्दै यस कृतिले समसामयिक सामाजिक, शैक्षिक र राजनीतिक संवेदनालाई समेटेको बताए। कृतिको संरचना, पात्र र परिवेशबारे पनि उनले चर्चा गरे। अर्का समीक्षक प्रमोद सुवेदीले मुकुरको अङ्ग्रेजी अनुवादमा भाव, संस्कृतिचेतना, शब्दचयन र काव्यिक ओजका दृष्टिले उत्कृष्टता देखिने बताए।
    कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित मुकुरले नेपाली पाठकसँगै कोहलपुरको साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताए। कार्यक्रममा प्राज्ञ शशिराम कार्की, लघुकथाकार जितबहादुर शाह, छविलाल खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए।
    पूर्णिमाका सल्लाहकार सागर गैरेले कृतिकार र संस्थाको परिचय दिएका थिए भने कृतिकार ढकालले सहभागीका जिज्ञासाको सम्बोधन गरेका थिए। कार्यक्रममा भारतको भोपालसहित बाँके, दाङ, बर्दिया, पोखरा र धनगढीबाट आएका सात दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो।
    कार्यक्रम संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भई सचिव केशव निमेषले सञ्चालन गरेका थिए।

    Advertisement

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक
    कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा
    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन
    जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ३.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ४.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ५.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    भर्खरै

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ४.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ६.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ७.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ८.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation