• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

दाङका मुक्त कमलरी आयआर्जनमा जोडिँदै


  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित
  • दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ कि मनप्यारी चौधरी अचेल दिनभर खेतबारीमै व्यस्त हुन्छिन् ।व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेपछि उनको दैनिकी खेतबारीमै बित्ने गरेको छ ।
    –तुलसीपुर–१८ की मुक्त कमलरी आशा चौधरी पनि अचेल दिनभर खेतबारीमै भेटिन्छिन् । यसबाहेक उनले व्यवसायीक रुपमा बाख्रापालन समेत गरेकी छिन् ।
    –तुलसीपुर–१६ डोक्रेनाकी मुक्त कमलरी सुनिता चौधरी पनि खेतमा गोलभेँडा खेती र भेँडापालन गरेकी छिन् । यसबाट उनले राम्रै आम्दानी गरिरहेको बताइन् ।
    उनीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । मुक्त कमलरी विकास मञ्चले चलाएको घुम्ती कोषबाट रकम लिएर उनीहरू व्यवसायमा जोडिन थालेकी हुन् । घुम्ती कोषबाट उनीहरूलाई ३० हजार प्रदान गरिएको थियो । उक्त रकमले व्यवसाय सुरु गर्न सहज भएको सुनिताले बताइन् । ‘पहिले के गर्ने, कसो गर्ने भनेर अलमलमा थियौं, दैनिक खर्च जुटाउन पनि गाह्रो पथ्र्यो,’ उनले भनिन् ‘अहिले घुम्ती कोषबाट रकम लिएर व्यवसाय गर्न थालेका छौं, यसले व्यस्त पनि बनाएको छ, आम्दानीको बाटो पनि खुलेको छ ।’
    तालिम पनि पाउने र घुम्ती कोष पनि पाउने भएपछि महिलालाई व्यवसाय गर्ने आँट पनि बढेको छ । मुक्तकम्लरी तथा न्यून आयस्तर भएका महिलाहरूलाई लक्षित गरी आयस्तरमा जोड्न थालको हो । मुक्तकम्लरी विकास मन्च दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५, १६ र १८ का महिलालाई आयआर्जनमा जोड्न कार्यक्रम चलाएको छ ।
    एक वर्षमा ३० जना घुम्ती कोषबाट व्यवसायमा जोडिएका छन् भने १४ जनालाई बंगुर, बाख्रापालन लगायतका तालिम प्रदान गरिएको छ । तालिम प्राप्तहरूलाई बंगुरका पाठा समेत उपलब्ध गराएको कार्यक्रम संयोजक सुलोचना चौधरीले बताइन् ।
    यस्तै विभिन्न सचेतनामुलक तथा व्यवसायिक तालिम समेत प्रदान गर्ने गरिएको छ । तीनवटा वडामा तीनवटा युवा क्लब समेत गठन गरिएको छ । युवा क्लबहरूले बाल विवाह न्यूनिकरण, सचेतनामुलक सडक नाटक देखाउँदै आएका छन् । तीन वडामा सातवटा समूह पनि बनाइएको छ ।
    मुक्त कमलरी, दलित, अतिविपन्न महिलालाई आम्दानीमा जोड्न गत वर्षदेखि ‘मुक्तकम्लरी शसक्तिकरण परियोजना’ सञ्चालित रहेको मन्चका उपाध्यक्ष निर्मला चौधरीले बताइन् । आइएम नेपालको सहयोगमा उक्त कार्यक्रम सञ्चालनमा गरिएको हो ।
    न्यून आर्थिक अवस्था भएकाहरूलाई व्यवसायमा जोड्ने गरी सञ्चालित कार्यक्रमले समाजलाई आत्मनिर्भरताको बाटोतर्फ उन्मुख गराउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । ‘यस्ता कार्यक्रमले समाजलाई आत्मनिर्भर बनाउँछ, आम्दानीका स्रोतहरू बढाउँछ,’ उनले भने, ‘यस्ता कार्यक्रम निरन्तर चल्नुपर्छ ।’

    Advertisement

    बुधबार, पुष १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation