• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ५. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ६. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ७. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ८. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ९. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • १०. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ले घुँडाको गम्भीर चोटको उपचारका लागि समर्थकसँग आर्थिक सहयोगको अपिल गरेकी छन्।
    साम्बाका अनुसार स्तरीय उपचारका लागि ८० हजार अमेरिकी डलरभन्दा बढी खर्च लाग्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सरकारबाट अपेक्षित सहयोग नपाएको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन्। एन्फाले उपचार प्रक्रियासम्बन्धी प्रशासनिक काम अघि बढाउन अस्वीकार गरेको र पाँच लाख रुपैयाँ मात्रै सहयोग प्रस्ताव गरेको उनको भनाइ छ।
    त्यसपछि उनले सरकारसँग पनि सहयोग माग गरेकी थिइन्। तर, त्यहाँबाट समेत ठोस सहयोगको सुनिश्चितता नभएपछि समर्थकमाझ सहयोग अपिल गर्नुपरेको उनले उल्लेख गरेकी छन्।
    हाल उनी न्युजिल्यान्डको क्लब Wellington Phoenix FC मा आबद्ध छिन्। क्लबबाट बीमाबापतको रकम प्राप्त भए पनि सातदेखि आठ महिनासम्म चल्ने उपचारका लागि त्यो पर्याप्त नहुने उनको भनाइ छ।
    यसअघि एसीएल चोटपछि उनको उपचार कतारस्थित Aspetar Hospital मा गरिएको थियो। तर, हालिएको ग्राफ्ट र एमसिएलमा पुनः गम्भीर समस्या देखिएपछि उनी सात हप्तादेखि मैदानबाहिर छिन्।
    उनका अनुसार शल्यक्रिया सम्पन्न भइसकेको र फिजियोथेरापी सुरु हुनुपर्ने अवस्था भए पनि उपचार प्रक्रियामा अन्योल छ। क्लबले स्थानीय अस्पतालमै उपचार गराउने तयारी देखाए पनि आफूले पुनः कतारमै उपचार पाए मात्र भविष्यमा राम्रो प्रदर्शन गर्न सक्ने उनले बताएकी छन्।
    साम्बा नेपाली फुटबल इतिहासकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्। उनले नेपालका लागि ६० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेकी छन्। उनी दक्षिण एसियाकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडीसमेत हुन।

    Advertisement

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • ६.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation