• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • गुल्मी— राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीको प्रथम जिल्ला अधिवेशनले हुमनाथ पन्थको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

    Advertisement

    छत्रकोट गाउँपालिकाको चोयगामा सम्पन्न अधिवेशनबाट भेषराज भुसाल र सीता पाण्डेय उपाध्यक्ष, हिमाल पन्थ सचिव, नारायण आचार्य कोषाध्यक्ष तथा श्याम न्यौपाने सहसचिव चयन भएका छन्। यस्तै मोहन ज्ञवाली, रविन पन्थ, रामप्रसाद बजगाईं, देवलाल रुपाखेती, तिलक भण्डारी र पावेल पन्थ सदस्यमा निर्वाचित भएका छन्।
    अधिवेशनलाई सम्बोधन गर्दै प्रतिष्ठानका केन्द्रीय महासचिव नारायणप्रसाद भुसालले लोक भजन नेपाली समाजको मौलिक संस्कृति, सभ्यता र आध्यात्मिक चेतनाको महत्वपूर्ण आधार भएको बताए। आधुनिकताको प्रभावसँगै ओझेलमा पर्न थालेका लोक भजन, भक्ति संस्कार र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि प्रतिष्ठान स्थापना गरिएको उनले उल्लेख गरे।
    उनले जिल्लास्तरमा संगठन विस्तार गर्दै नयाँ पुस्तालाई लोक भजनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।
    कार्यक्रमका विशेष अतिथि तथा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले लोक भजनले समाजमा नैतिकता, सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने भएकाले यसको संरक्षण आजको आवश्यकता भएको बताए। स्थानीय कला, संस्कृति र परम्पराको जगेर्नामा यस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता जनाए।
    अधिवेशनमा विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको कामना गरेका थिए। वक्ताहरूले लोक भजनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए।
    अधिवेशनले जिल्लाभर लोक भजन संस्कृतिको संरक्षण र विस्तारका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा विभिन्न समूहले भजन प्रस्तुति समेत दिएका थिए।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation