• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

जस्ले आफू मरेर यात्रुको ज्यान बचाए


  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
  • सुनवल । शुक्रबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डमा दुईवटा दुःखद दुर्घटना भए । सिमलतालमा लेदोमाटोसहितको पहिरोले ६० जनाभन्दा धेरै यात्रुसहित दुईवटा बस बगायो । १७ किलो भन्ने ठाउँमा खसेको अर्को पहिरोले चाहिँ बस चालकको ज्यान गयो, ३० जनाभन्दा धेरै यात्रुको ज्यान जोगियो । आफू मरेर पनि यात्रुको ज्यान जोगाउने चालक थिए, नवलपरासी सुनवल-४ का ३६ वर्षीय मेघनाथ विक ।
    बुटवलबाट यात्रु लिएर काठमाण्डौतर्फ गुड्दै गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १७ किलो भन्ने ठाउँमा सडक माथिबाट लेदोमाटो झरिरहेको थियो । लेदोमाटो खसेको देखेपछि चालक विकले बसको गति केही कम गरे । त्यहीबेला एक्कासी माथिबाट खसेको ढुंगा चालक विकको टाउकोमा लाग्यो ।
    बसमा रहेका यात्रुका अनुसार ढुंगाले लाग्दासमेत चालक विकले बस चलाइरहे र झन्डै ५० मिटरजति पर लगेर ब्रेक लगाए । टाउकोमा ढुंगाले लाग्दासमेत उनले बस रोक्न भ्याए । त्यसपछि उनको टाउकोबाट धेरै रगत बग्न थाल्यो । यात्रुले प्रहरीलाई खबर गरे । प्रहरी आएर तुरुन्त एम्बुलेन्स बोलाए र उपचारका लागि विकलाई भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा पुर्‍याइयो । ढुंगाले लागेर गम्भीर घाइते भएको विकको उपचारकै क्रममा ज्यान गयो । उनको हिजो त्रिवेणी धाममा अन्त्येष्टि गरिएको छ ।
    मेघनाथको जीवनमा ठूला सपना थिएनन् । उनको केही महिनाअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । अहिलेलाई एउटा सानो घर बनाउने र फेरि घरजम गरी नयाँ जिन्दगी अघि बढाउने सपना मात्रै थियो । तर दाजु तेजबहादुर विकले दिएको दागबत्तीसँगै मेघनाथको सपना पनि शरीरसँगै जलेर खरानी भयो । उनको घरमा अब दाजुसँगै ६३ वर्षीया आमा, भाउजु र सानो भतिजो मात्रै छन् ।
    मेघनाथ आफ्नो चालक पेशामा मात्रै नभई गाउँ समाजमा परिआउने हरेक खालको समस्यामा समेत सहयोगका लागि अगाडि सर्थे । अहिले चालक मेघनाथको सम्झानामा गाउँ नै शोकाकुल भएको छ । आफूबाहेक बसका सबै यात्रुको ज्यान जोगाउन सफल भएका मेघनाथ र त्यस बेलाको दुर्घटनाको क्षण सम्झिँदै छिमेकीसमेत रहेका बसका सहचालक बासु पौडेल भन्छन ‘यो कस्तो दैवको नियति!’ ३६ वर्षीय विकको परिवारमा ६५ वर्षीय आमा, दाजु, भाउजु र सानो भतिजो छन् ।
    नेपालमा बर्सेनि वर्षायाम र चाडपर्वमा गाडी दुर्घटना धेरै हुने गर्छन् । केहीबाहेक धेरैजसो दुर्घटनामा चालकलाई दोषी ठहराइन्छ । तर आफ्नो ज्यान बलिदान गरेर अरूको ज्यान जोगाएका मेघनाथ उदाहरण बन्नुभएको छ । यही घटना हवाई क्षेत्रसँग सम्बन्धित हुन्थ्यो भने राज्यले मरोणपरान्त सम्मान र परिवारलाई सेवा सुविधाको व्यवस्था गर्थ्याे । तर गाडी चालकलाई राज्यले बेवास्ता गर्ने गरेको गुनासो छ । आफ्नो ज्यान दिएर अरूको ज्यान जोगाएका मेघनाथलाई राज्यको तर्फबाट मरणोपरान्त भए पनि उचित सम्मान हुनुपर्ने माग भइरहेको छ ।

    Advertisement

    सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...