पाल्पा — नेपालका चार प्रमुख धार्मिक तीर्थमध्ये एक रुरुक्षेत्र धाममा शुक्रबारदेखि प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२ सुरु भएको छ। महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक