• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

सुनवलमा हावाहुरीले रुख ढल्दा दुईको मृत्यु, तीन घाइते

बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया सुरु

सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु

सबैभन्दा बढी बेरुजु स्वर्गद्वारी नगरपालिकामा

प्रदेशसभा सदस्य श्रेष्ठको आग्रह : पहुँच र शक्तीमा आधारित बजेट वितरण रोक्नुपर्छ

राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

  • २. देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा बजेट : मन्त्री यादव

  • ३. कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

  • ४. सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

  • ५. रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

  • ६. रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

  • ७. राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे चयन

  • ८. ३१ फिट पछाडि सर्‍यो भिगृको तिनतले घर

  • ९. मिस्टर नेसनलमा बीरगञ्जका अजहरको चमक, दोहोरो उपाधि हात

  • १०. वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा चयन

शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • दाङ। दाङको तुलसीपुरमा धारिलो हतियार (खुँडा) प्रहार गरी शिक्षकलाई घाइते बनाउने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
    २०७९ वैशाख १९ गते बिहान १०:३० बजे तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुल नजिकै हिमाल एकेडेमीका ३७ वर्षीय शिक्षक विशेष श्रेष्ठमाथि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत करिब २१ वर्षीय सुरेश सुनारले एक्कासी आक्रमण गरेका थिए।
    खुँडाको प्रहारबाट श्रेष्ठको बाँया कुम र दुबै हातको पाखुरा घाइते भएको र उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
    प्रहरीका अनुसार घटनापछि फरार रहेका सुनारलाई मिति २० गते राति ८:४५ बजे तुलसीपुर–४ हलुवारस्थित सडकबाट पक्राउ गरिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    Advertisement

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
    सुनवलमा हावाहुरीले रुख ढल्दा दुईको मृत्यु, तीन घाइते
    कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु
    प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु
    तिनाउ नदिमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
    राप्ती नदीबाट अवैध उत्खनन: ९ ट्याक्टर नियन्त्रणमा

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

    • २.
      देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा बजेट :

    • ३.
      कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको

    • ४.
      सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

    • ५.
      रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना

    • ६.
      राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे

    भर्खरै

    • १.
      लुम्बिनी सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

    • २.
      सुनवलमा हावाहुरीले रुख ढल्दा दुईको मृत्यु, तीन घाइते

    • ३.
      बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया सुरु

    • ४.
      सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    • ५.
      कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु

    • ६.
      सबैभन्दा बढी बेरुजु स्वर्गद्वारी नगरपालिकामा

    • ७.
      प्रदेशसभा सदस्य श्रेष्ठको आग्रह : पहुँच र शक्तीमा आधारित बजेट वितरण रोक्नुपर्छ

    • ८.
      राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation