• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ४. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ५. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • ६. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ७. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

  • १०. आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

अब माछाका २० बढी परिकार पस्किन सकिने

  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • भैरहवा। अब माछा केवल फ्राई वा झोलमा मात्र सीमित रहने छैन। माछाबाट २० बढी परिकार तयार गर्न सकिने भएपछि रुपन्देहीका होटल व्यवसायी र उद्यमी उत्साहित छन्।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भैरहवा इकाइले माछाको प्रि–हार्वेष्ट र पोष्ट–हार्वेष्ट व्यवस्थापनका लागि होटल व्यवसायी र उद्यमीलाई तालिम दिएको हो। तीनदिने तालिममा १४ जना होटल व्यवसायी र ३ जना उद्यमी सहभागी थिए।
    छपिया क्षेत्रका माछा उत्पादनमा प्रसिद्ध भए पनि परिकार सीमित थिए। तालिमपछि सहभागीहरूले माछाको सेकुवा, सुकुटी, मःमः, कटलेट, फिस फिङ्गर, ललिपप, सुप, अचार, फिस चिप्स, फिस करी लगायत १८ भन्दा बढी परिकार बनाउन सिकेका छन्।
    शुद्धोधन–४ केवलपुरकी उद्यमी राजकुमारी चौधरीले तालिमले व्यवसाय प्रवर्द्धनमा ठूलो सहयोग पुगेको बताइन्। “फ्राई र झोलबाहेकका परिकारबारे थाहा थिएन,” उनले भनिन्, “अब आफ्नै रेष्टुरेन्टबाट नयाँ परिकार बेच्नेछु।”
    सखिया थारु होमस्टेका अध्यक्ष हरिनारायण थारुले पनि होमस्टेमा माछाका नयाँ परिकार समावेश गर्ने बताएका छन्। छपिया क्षेत्र पंगास, टिलापिया, रहु, कमन कार्प, बिगहेड जस्ता जातका माछाका लागि प्रसिद्ध छ। यहाँ उत्पादन हुने माछालाई स्वादिलो परिकारमा रूपान्तरण गर्दै बजार विस्तार गर्ने उद्देश्य तालिमको रहेको मत्स्य विकास अधिकृत शोभाखर पाण्डेले जानकारी दिए।
    तालिम खुमबहादुर बस्नेतले सञ्चालन गरेका थिए। उनी माछाका परिकार बनाउने दक्ष प्रशिक्षक हुन्।
    रुपन्देहीको सियारी, शुद्धोधन, गैडहवा, मायादेवी, बुटवल, सिद्धार्थनगर, तिलोत्तमा र लुम्बिनी नगरपालिकाका ४४ वडामा फैलिएको १,११२ हेक्टर क्षेत्र माछा सुपरजोनको रुपमा विकास गरिएको छ।
    २०७३ साउनमा सुरु भएको यो परियोजना २०८२ असारमा सकिनेछ। परियोजनाको उद्देश्य कृषिमा आधारित अर्थतन्त्रलाई आधुनिक र व्यावसायिक कृषि उद्योगमा रूपान्तरण गर्नु हो।

    Advertisement

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने
    दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने
    नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा

    • ४.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    भर्खरै

    • १.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • २.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ३.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ४.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ५.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ६.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ७.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ८.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...