• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

बौद्धिक अपांगता संघ गुल्मीमा ६ लाखको अक्षयकोष स्थापना


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा अपांगताको क्षेत्रमा काम गर्दै आएको बौद्धिक अपांगता अभिभावक संघलाई जिल्लाका २ जना समाज सेवीले ६ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेका इश्वसरी पौडेल र मृगेन्द्र श्रेष्ठले अक्षयकोष स्थापना गरेका हुन् ।
       बौद्धिक अपांगता अभिभावक संघ गुल्मी ११ औँ साधारण सभाको अवसरमा तम्घास निवासी इश्वरी पौडेलले ५ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् । पौडेल परिवारकै छोरा डा. आयुष पौडेलले अपाङ्गता भएका बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले एक लाख भन्दा माथिको टेलिभिजन प्रदान गरेका छन् ।
        त्यस्तै तम्घासका स्थानीय मृगेन्द्र श्रेष्ठले एक लाखको अक्षयकोष स्थापना गरेका छन् । बौद्धिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ उक्त राशीको अक्षयकोष स्थापना गरिएको अक्षय कोष दाता मृगेन्द्र श्रेष्ठले बताए ।
      २०६४ सालमा स्थापना भएको बौद्धिक अपांगता अभिभावक संघ गुल्मीले अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको छ । यस संस्थाले जिल्लाको उपल्लो तम्घासमा पढने बौद्धिक अपांगता बालबालिकहरुको सहयोगार्थ विभिन्न कार्यहरु गर्ने गरेको छ ।  कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले यस संस्थाले अपाङ्गताको क्षेत्रमा संघले गरेका कामको प्रशंसा गरे । उनले बौद्धिक अपांगताभएका बालबालिकाहरुको साथमा स्थानीय सरकार रहेको बताए ।
        रेसुङ्गा नगरपालिका अपांगता भएका नागरिकको साथमा रहेको हुँदा यहाँको कार्यालय संचालनमा समस्या भए आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । बौद्धिक अपांगता अभिभावक संघ, गुल्मीले भवन निर्माण गर्दा आर्थिक सहयोग गर्ने सहयोगी दाता, अक्षयकोष स्थापना गर्ने दातालाई सम्मान गरेको थियो ।

    Advertisement

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation