• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, मङि्सर ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लोकप्रिय समाचार

  • १. सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

सञ्जीवको नयाँ गीत: ‘न दिन सके खुशी तिमीलाई’


  •   सोमबार, चैत २४, २०८१ मा प्रकाशित
  • काठमाडौं। सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा आधारित नयाँ मर्मस्पर्शी गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ। गायक पौडेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा प्रेम, वेदना र असमर्थताको गहिरो अनुभूति व्यक्त गरिएको छ।
    गीतमा देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ र माष्टरिङ तथा राजबाबु थापाको रेकर्डिङ रहेको छ। भिडियोतर्फ विक्रम चौहानको निर्देशनमा बनेको यस गीतमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टको दमदार अभिनय देख्न पाइन्छ।
    भिडियोको छायांकन प्रकाश खड्का र उनको टिमले गरेका छन् भने, मिलन विश्वकर्माको कलर संयोजन र लक्ष्मण चौहानको सम्पादन रहेको छ।
    गीतले आफूले माया गरेकी व्यक्तिलाई खुशी दिन नसक्ने पीडा र आत्मग्लानिलाई सुन्दर शब्द र सुरमा उतारेको छ। भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ।

    Advertisement

    गीत हेर्नुहोस्:

     

    सोमबार, चैत २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध
    बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)
    गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

    लोकप्रिय

    • १.
      सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा

    भर्खरै

    • १.
      सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

    • २.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • ३.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ४.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ५.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ६.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ७.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ८.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation