• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, कार्तिक ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

  • ५. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ६. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ७. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ८. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

  • ९. जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

  • १०. गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • घोराही। जलवायु परिवर्तनका असर र त्यसबाट बच्ने उपायबारे आइतबार घोराहीमा कुसुन्डा समुदायसँग विशेष छलफल भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा भएको कार्यक्रममा समुदायका आवश्यकता र समाधानबारे सरोकारवालाबीच संवाद भयो। कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले कुसुन्डा समुदायका बालबालिका र युवायुवतीमा रहेको क्षमता र कलालाई उजागर गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन्। “जग्गा जमिन नभएकालाई समेत अवसर दिनुपर्छ,” उपप्रमुख डिसीले भनिन्। वडासदस्य दीपा नेपालीले पछाडि परेका वर्गका लागि लक्षित कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिइन्। जातीय भेदभाव पहिलेभन्दा कम भए पनि समान पहुँचका लागि योजना आवश्यक रहेको उनको भनाइ थियो।
    कुसुन्डा समुदायले वन, खोलानाला संरक्षणमा जोड दिँदै जलवायु परिवर्तनका कारण आफ्नो संस्कृति संकटमा परेको बताए। “वन जोगेन भने संस्कारै मर्छ,” उनीहरूले भने।
    बाढी, पहिरो, भूकम्प जस्ता विपत्तिका बेला प्रयोग गर्न मिल्ने ‘झटपट झोला’ उपलब्ध गराउन आग्रह गर्दै उनीहरूले आर्थिक अभावका कारण त्यस्ता सामग्री किन्न नसक्ने अवस्था रहेको बताए।
    कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले भने, “शहरमा बसे पनि चेतना अझै जंगलकै जस्तो छ। हाम्रो १७० जनसंख्या, न जमिन छ, न रोजगारी – राज्यले प्राथमिकता देओस्।”
    सहजकर्ता उदय आलेले जलवायु परिवर्तनका कारण आकस्मिक विपत्तिको जोखिम बढेको र समुदायलाई सचेत बनाउन कार्यक्रम ल्याइएको जानकारी दिए। परियोजना प्रमुख जुना राईले कुसुन्डा समुदायका समस्या संकलन गरी समाधानका लागि राज्यसँग समन्वय गरिने बताइन्। कार्यक्रमको सहजीकरण महासंघकी सचिव उर्मिला कुसुन्डाले गरेकी थिइन्।

    Advertisement

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता
    रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
    प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि

    • ५.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई

    भर्खरै

    • १.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ३.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ४.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ५.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ६.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ७.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ८.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation