• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए


  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठानका विभिन्न स्थानमा रहेका तामाखानी जंगलमै पुरिएर खेर गईरहेका छन। तत्कालिन समयमा छिना,गल,घन र कोदालोको प्रयोग गरेर पुर्खाले उत्खनन् गरेको गौमुखी गाउँपालिकाको पुजा,रजवारा र अर्खामा रहेको तामाखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेको हो।
    यहाँ तामा निकाल्ने क्रममा खनिएको सुरुङ, काठका थामहरु र पुराना ढुंगाहरु समेत अझै भेटिन्छ। तर, खानीबाट धातु निकाल्ने धाउ(सुरुङ)हरु पुरिएका छन।
    गौमुखी वाग्लीबाङका स्थानीय हरि सुनारले जंगलैभरी प्रशस्त तामाखानी भएपनी प्रयोगमा नआउँदा पुरिन थालेको बताउनुभयो।
    बीस २०५३ सालमा खानी तथा भुगर्भ विभागको टोलीले खानी स्थलमा पुगेर तामा भएको पुष्टि गरेको थियो।
    उहाले भन्नुभयो,’ जंगलभरी तामाखानी छ,सरकारले उत्खन्न गरेको छैन।’ उहाले खानि उत्खनन् भए गाउँको मुहार फेरिन्छ भन्नुभयो।’
    उहाले तामाखानीको अद्यन अवलोकन गर्ने भनेर बेलाबेलामा चिनियाँ टोलि आउने गरेको समेत सुनाउनुभयो।
    उहाका बाजे बराजुहरूले गाउँकै स्रोत साधनले खनेर तामा निकालेका थिए। त्यसबाट बनेका गाग्री, ताउला जस्ता घरायसी भांडाकुडा अझै गाउँमा सुरक्षित रहेका छ्न । तामा निकाल्ने क्रममा खानिभित्र एकैपटक २२ जनाको पुरिएर ज्यान गएपछी खानी बन्द गरिएको कुरा यहाका बुढापाकाहरुले सुनाउने गरेको सुनारले बताउनुभयो।
    तामाको प्रशस्त सम्भावना भएर पनि उत्खनन हुन नसकेको गौमुखी गाउपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो।’ हाम्रो पालिकाभित्र प्रशस्त तामाखानी छ्न, स्थानीय तहलाइ खानी संचालनको अधिकार दिएको छैन।’
    यद्धपी,हामीले यस्लाई संरक्षण र व्यवस्थित गर्न पहल गरेका छौ।
    सरकारले तामाखानी सञ्चालनमा ल्याएमा स्थानीयस्तरमै रोजगारीका र आयआर्जनको अवसर प्राप्त हुने उपाध्यक्ष रानाले बताउनुभयो।
    गौमुखी क्षेत्रलाई पर्यटन गन्तव्य बनाउनका लागि वाग्लिवाङवासीले होमस्टे समेत चलाएका छन् । नेपाल पर्यटनबोर्डको सहयोगमा ४५ किलोमिटर लामो पदमार्ग समेत निर्माण गरिएकोछ । स्थानीय सत्ताले समेत बजेट व्यवस्था गरेर पर्यटन बिकासको पहल लिएको छ। तामाखानी क्षेत्रमा पुग्ने गोरेटो बाटो,रेलिङ निर्माण भएको छ। योसँगै तामाखानी र ढुंगाखानीहरुको पनि उत्खनन् भइदिए गौमुखीको विकासमा टेवा पुग्ने स्थानीयहरुको आशा छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ।

    Advertisement

    मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation