• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ४. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ५. खुट्टाले लेखेर ३.४० जिपिए

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ८. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ९. मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

  • १०. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

भारतीय सस्तो गोलभेंडाले प्युठानका किसान मर्कामा


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • राजेन्द्र रावत क्षेत्री, प्युठान। प्युठानमा गोलभेंडाको उत्पादन बढे पनि भाउ नपाउँदा किसान मर्कामा परेका छन् । भारतीय गोलभेंडाले बजार ओगटेपछि स्थानीय किसानले भाउ नपाएका हुन् ।

    Advertisement

    माण्डबी गाउँपालिका वडा नं। २ मर्काबाङका किसान कोमनाथ योगीले आफूले उत्पादन गरेको गोलभेडा दश रुपियाँ किलोमा समेत बिक्री हुन नसकेको बताउनुभयो। मुख्य सिजनमै बिक्री नभएपछि करिब ५ रोपनी क्षेत्रफलमा फलेको गोलभेडा बारीमै कुहिन थालेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँमा सबैले गोलभेडा फलाएका छन् । कसैले किन्दैन्न ।
    स्मार्ट कृषि कार्यक्रम लागू भएको मर्काबाङ गाउँमा मात्रै झण्डै एक सय जना किसानले व्यवसायिक रुपमा गोलभेडा खेती गरेको योगीले बताउनुभयो।
    गोलभेंडाको मुख्य सिजन भएकाले किसान अहिले गोलभेंडा टिप्ने र बजारसम्म पुर्‍याउन व्यस्त छन् ।
    गोलभेंडाले मूल्य कम पाउँदा लगानी पनि उठाउन चुनौती रहेको किसानको गुनासो छ ।
    त्यस्तै, अर्का किसान घन बहादुर घर्तीले भारतीय गोलभेडा बजारमा आएपछि स्थानीय उत्पादनले भाउ नपाएको बताउनुभयो । उहाँले भन्नुभयो,’‘भारतीय टमाटर ट्रकभरी बोकेर प्युठान आइपुग्छ । तर, यहाँका व्यापारी स्थानीय उत्पादन भने खरिद गर्दैनन् ।’
    गत बर्ष यतिबेला किलोको ४० रुपियाँसम्म बिक्री भएको गोलभेडा यो वर्ष सस्तिएर किलोको १० रुपियाँमा झरेको छ ।
    गोलभेडाका थोक व्यापारी मुक्ती प्रसाद पौडेलले भारतीय उत्पादन सस्तोमा भित्रिएका कारण नै यस वर्ष भाउ बिग्रिएर किसानलाई घाटा भएको बताउनुभयो ।
    जिल्लाको मर्काबाङ सहित माझकोट, गेजबाङ, मरन्ठाना र झिमरुक उपत्यका क्षेत्रमा प्रशस्त गोलभेडा खेती हुने गरेको छ ।

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    राप्ती र गढवाले ल्याए ढकियामा बजेट
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    खुट्टाले लेखेर ३.४० जिपिए
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु,

    • ४.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर

    • ५.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation