• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक


  •   बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठानका विभिन्न गाउँमा देवालीको रौनक बढेको छ। सबैले आआफ्ना कुलको पूजा गर्ने भएकाले देवाली पर्वलाई यहाँ ठुलो महत्वका साथ मनाइने गरिन्छ ।
    नयाँ पुस्ताले समेत आफ्नो संस्कृति भन्दै देशविदेशबाट घर फर्कने हुँदा मंसिर महिनामा जिल्लाका विभिन्न गाउँमा देवालीको चहलपहल हुने गरेको स्थानीय महेश थापाले बताउन्भयो । उहाँले भन्नुभयो, “यो आफन्तबिच भेटघाट र आशीर्वाद थाप्ने पर्व पनि हो। यो पर्वमा देशविदेशमा छरिएर रहेका दाजुभाइ जन्मभूमिमा भेला भई आफ्नो कुलको पूजा गर्ने गर्छन्।” यो परम्परा पुस्ताँदेखि चलिरहेको समेत उहाँले सुनाउनुभया ।
    देवालीमा कुलदेवतालाई चढाउने भन्दै सबैले बोका काट्ने चलन छ। यसरी चढाएको बोका प्रसादका रूपमा आफन्त र इष्टमित्रलाईं घरमा पाहुना बोलाएर खुवाउने प्रचलन रहेको समाचार गोरखापत्र दैनिकले छापेको छ। जिल्लामा दशैंतिहारभन्दा पनि बढी महत्त्वका साथ यो पर्व मनाइने गरिएको थापाले सुनाउनुभयो । जिल्लामा यो वर्ष विष्ट, पोखेल, खड्का, केसी, नेपाली, पुन, घर्ती, बस्नेत, थापालगायत गाउँबस्तीमा विभिन्न देवाली पर्वको रमझम छ। मंसिर पूर्णिमामा खैराका बस्नेतहरूले र पञ्चमी तिथिमा दाखाक्वाडीका विष्टले देवाली गरेका छन् । पाण्डेडाँडाका पाण्डेले पनि देवालीको तयारी गरेका छन्।
    त्यस्तै माडी क्षेत्रका रेग्मी, खनाल, पोख्रेल, अधिकारीलगायतले देवाली सम्पन्न गरेका छन। खबाडमा घर्ती, पुन. टोमटा, परियार, सुनार र नेपालीले देवाली पर्व सम्पन्न गरिसकेका छन्। खबाङमा यस वर्ष सबै थरका जातजातिले एकै थलोमा भुमेपूजा भन्दै देवाली पर्व सम्पन्न गरिसकेको स्थानीयले बताएका छन ।
    देवाली आफन्तबिच भेटघाट र आशीर्वाद थाप्ने पर्व पनि हो। यो पर्वमा देशविदेशमा छरिएर रहेका दाजुभाइ जन्मभूमिमा भेला भई आफ्नो कुलको पूजा गर्छन्। यहाँ झन्डै पाँच सय बोका र कखुराको बलि दिइएको स्थानीय ईश्वर थापाले बताउनुभयो। सयौं धामी देखिने लुडखोलाको देवाली पर्व जिल्लाभरि नै प्रसिद्ध छ। यस्तै गौमुखी क्षेत्रमा पनि भुमेपूजासहित देवाली सम्पन्न भएको स्थानीयले बताएका छन् । जिल्लामा हुने भण्डारीहरूको लुप्लुडको देवाली, लुडको रिजाल, केसी बन्धुको देवाली पनि जिल्लामा निकै लोकप्रिय मानिन्छन् । लुप्लुङलाई भण्डारीहरूको उद्गम स्थल मानिने भएकाले उनीहरूका लागि यो ठाउँ महत्त्वपर्ण मानिन्छ। जिल्लामा लम्छ्याङ, लुङ, लुप्लुङ, भिङ्गृ. खैरा, पाण्डेडॉँडा, खैराको बस्नेत परिवारको देवाली सबैभन्दा बढी धामी हुने र बोकाको बलि चढाईने देवालीमा मानिन्छ। यहाँ देवालीलाई विभिन्न थर अनुसार कुलपूजा, मष्टापूजा, वराहपूजा भन्ने गरिन्छ।
    मुख्यतया वैशाख पूर्णिमा, वैशाख चतुर्दशी, ज्येष्ठ पूर्णिमा एकादशी, द्वादशी, मार्ग अप्टमी र पूर्णिमा, पौष पूर्णिमा, भाद्र अनन्ते चतुर्दशी र भाद्र पूर्णिमाको सेरोफरोमा पनि विशेष पूजा गरिन्छ।

    Advertisement

    बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation