• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुलुकको विकासको लागी राजनीतीमा युवा अगाडी आउनुपर्दछ ः काग्रेस नेता भण्डारी


  •   शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे ,कपिलवस्तु
    नेपाली काग्रेंसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतीमा युवाहरु अगाडी आउनुपर्ने वताउनुभएको छ । नेपालको विकासको लागी पुरानो सोचका नेताहरुलाई स सम्मान विदा गरि मुलुकको हित सोच्ने युवाहरु अगाडी आउनुपर्नेमा उहांको जोड थियो ।
    नेपाली काग्रेस शिवराजले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संवोधन गर्दै नेता भण्डारीले सरकारले जनचाहाना अनुरुपको काम गर्न नसकेको वताउनुभयो । उंहाले केपि शर्मा ओली प्रधानमन्त्री हुंदा देशको विकासको लागी काम गर्लान भन्ने कुराको आफुले समेत आसा गरेपनि ओली सरकार काम नलाग्ने अवश्थामा आएको आरोप लगाउनुभयो ।
    भण्डारीले प्रधानमन्त्री ओली मन लागी वोल्ने तर काम केहि नगर्ने नेता भएको टिप्पणी गर्नुभयो । प्रदेश देखि केन्द्र सम्म दुईतिहाईको अवश्थामा रहेको सरकारले जनतालाई कसरी खुशि र सुखि वनाउनुपर्छ भन्ने कुरा सोच्न आवश्यक रहेको वताउनुभयो । जनताको सामान्य जनजीवनको वारेमा सोच्न नसकेको सरकारले ठुला ठुला सपना मात्रै बाडेको वताउनुभएको छ ।
    उंहाले नेपालका कुनै पनि राजनैतिक दलभित्र देश र जनताको विषयमा सोच्ने नेता नभएकाले जनताले दुख पाउन परेको औल्यानुभएको छ । नेपाली काग्रेस र नेपाल कम्नियुष्ट पार्टिमा केहि राम्रा युवा नेताहरु भएपनि उनीहरुको नेतृत्व नसुनेको वताउनुभएको छ । नेपाली काग्रेंसमा पनि युवा तथा देशको लागी सोच्ने व्यतmीलाई अगाडी ल्याउन कार्यकर्तालाई नेता भण्डारीले सुझाव दिनुभएको छ ।
    यस्तै कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले गुट उपगुटको अन्तय गनुपर्ने वताउनुभएको छ । नेपाली कांग्रेसले विगतका गल्ती कमि कम्जोरीको समिक्षा गरि पार्टि निर्माण गर्ने महानअभियानमा लाग्न आग्रह गर्नुभएको छ ।
    उहांले ५ न प्रदेशको राजधानी कंहा तोक्ने भन्ने वहस चलीरहेको प्रसंग उठाउदै प्रदेश राजधानीको लागी उतम जिल्ला कपिलवस्तु भएको वताउनुभएको छ । दाङ ,वांके,वर्दियाका नेता तथा सांसदहरु संग कुराकानी भईरहेको स्मरण गर्दै नेता आर्चायले प्रदेश राजधानीको लागी कपिलवस्तुको शिवराज नगरपालीका तिर सवैको लागी उपयुतm हुने धारणा राख्नुभयो ।
    कार्यक्रममा नेपाली काग्रेसका कोषाध्यक्ष सोरत तेली , नेपाली काग्रेसका नेता बरमानन्द उपाध्याय , नेपाल तरुणदल कपिलवस्तुका सभापति शतmी सिंह ठकुरी , प्रदेश शभा सदस्य रिना नेपाल लगाएतका नेताहरुले संवोधन गरेका थिए । कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव प्रेम वहादुर रायमाझी , जिल्ला सदस्य हुमाकान्त खनाल , युवा नेता अजय थापा , क्षेत्रीय सभापति अकिल मिंया पुर्व जिल्ला सचिव विनोद नेपाल, नगर सभापति मधु पोखरेल , नेताहरु कृष्ण प्रसाद पौडेल , नारायण ज्ञवाली लगाएतका २०० जना नेता कार्यकर्ताको उपस्थीती रहेको थियो । कार्यक्रम वडा सभापति तारा प्रसाद पौडेलको सभापतित्व र क्षेत्रीय सचिव कमल केशिको संचालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान
    सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation