• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

मुख्यमन्त्रीसंग घाईते तथा अपाङ्गहरुको गुनासो, ‘हाम्रा समस्याहरुको सुनुवाई भएन।’


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • प्युठान ।  जनक्रान्तीका घाईते तथा अपाङ्ग योद्धा संघ लुम्बिनी प्रदेश समितीले मुख्यमन्त्री र सभामुखसंग छुट्टाछुट्टै भेट गरेको छ।

    Advertisement

     संघले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसि र  सभामुख पुर्ण बहादुर घर्तीलाई भेटेर सशस्त्र द्वन्द्वका घाईते तथा अपाङ्गहरुको  समस्या समाधान गर्न माग समेत गरेको छ।

    घाइते तथा अपाङ्गहरुलाई  स्वास्थ्य उपचार एवम् रोजगारीको व्यवस्थाका साथै आर्थिक राहतको व्यवस्था गर्नुपर्नेलगायत ७ बुँदे माग राख्दै जनक्रान्तीका घाईते तथा अपाङ्ग योद्वा संघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक चक्रपाणी शर्मा सहितको टोलीले  भेट गरेको हो ।

    बिहिबार भएको भेटको क्रममा घाईते तथा अपागंहरुले  सरकारले आफ्ना समस्याहरुलाई हल्का रुपमा लिइएको गुनासो गरेका थिए । शान्तिप्रकियामा प्रबेश गरेको डेढ दशक बितिसक्दा पनि  घाईते तथा अपाङ्गहरुको स्थिती अहिले पनि कठिन रहेको र सरकार र पार्टीका तर्फबाट समस्या  समाधान, व्यबस्थापन र सम्मानमा खासै पहल नभएको उनिहरुले उल्लेख गरे।

    ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री केसि र सभामुख घर्तीले सबै माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको संघका केन्द्रीय सदस्य  राजेन्द्र रावत क्षेत्रीले कामनाडेलीलाई जानकारी दिए।

    ध्यानाकर्षणपत्रका सात बुँदा हेर्नुहोस।

    १) सामुहिक पेशा व्यवसायको लागी घाइते योद्धाहरुलाई प्रति व्यक्ति कम्तिमा रु ३,००,०००( तिन लाख सम्म रकम उपलब्ध गराउनु पर्ने ।

    २) दाङको संक्राममा रहेको जनमुक्ति सेनाको ब्यारेकलाई गणतान्त्रिक घाइते योद्धा नामले (संग्राहलय) पार्क निर्माणको लागी बजेट विनियोजन गर्नु पर्ने ।
    ३) जनयुद्ध जनअन्दोलनका घाइतेहरुलाई गणतान्त्रिक घाइते योद्धा नामक शिर्षकबाट कम्तिमा मासिक रु ७,००० (हजार) सम्म भत्ता उपलब्ध गराउनु पर्ने,

    ४) जनयुद्धका घाइतेहरुलाई अनिवार्य जिवन विमा गरिदिनु पर्ने ।
    ५) घाइते योद्धाहरुलाई राजनितिक नियुक्ती गर्नु पर्ने ।

    ६) पुर्ण असक्त घाइतेका परिवारमा कम्तीमा १ जनालाई सरकारी रोजगारीको व्यवस्था गर्नु पर्ने ।

    ७ ) सजिलोपनको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउनु पर्ने।

    ध्यानकर्षणपत्र।

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...