• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

बाँसको तामाले छाक टार्दै किसान


  •   शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । घाँस दाउरा र डोको बुन्न मात्रै खपत हुने बाँसको तामा नै बिक्न थालेपछि किशानहरु उत्साहित छन् ।
    बारिका छेउ–छाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहनत गर्नु पर्दैन् । बाँस एकपटक लगाएपछि वर्षैसम्म बाँसले नयाँ तामा फलि रहन्छ ।
    साउन महिना लागेसँगै बाँसका बोटहरुको झाँडीमा तामाका कलिला मुना आउन शुरु हुन्छ । यो क्रम भदौको मध्यसम्म चलिरहन्छ ।
    तामा एक तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । अहिल गुल्मी जिल्लाका बिभिन्न स्थानमा बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगाएतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । निकै स्वादिष्ट मानिने तामा पौष्टिक पनि हुन्छ ।
    अहिले गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ थोर्गेलीहरुले आफ्ना बाँसका झाँडी भित्रका कलिला तामाका मुना बाटै नुन तेल चिनि लगाएतका वस्तुहरुको जोहो गर्ने गरेका छन् । घरछेउमा रहेका बाँसका तामा बिक्ने गरेको कृष्ण बहादुर क्षेत्रीले बताए ।
    बारिका छेउ–छाउका तामा पनि बिक्न थाले यो पटक बीस किलो तामा बिक्री गरिसकेको क्षेत्रीले बताए । गाउँमा रहेका तामालाई स्थानीयकै घरमा पुगेर पैँचो पसलको संकलन गर्न थालेपछि तामाले बजार पाउन थालेको हो ।
    थोर्गेलीहरुले साउनको पहिलो हप्तादेखि नै तामाका भारि बोकेर पैँचो पसलमा लैजाने गरेका छन् । हरेक विहिवार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ को स्याल पोखरीमा रहेको पैँँचो पसलमा अनेक थरि तरकारी संकलन हुन्छ ।
    तर साउन र भदौका विहिवार भने थोर्गेली किसानले ल्याएका तामाको रास लाग्ने गर्छ । तामाको मुल्य घटबढ हुने गर्छ ।
    यो हप्ता पैँचोले प्रतिकिलो १२ रुपैयाँमा तामा खरिद गरेको पैँचो पसल सन्चालक नवराज ज्ञवालीले बताए । एउटा सिजनमा करिब बीस टन भन्दा बढि तामा थोर्गाबाट पैँचोले खरिद गर्ने गरेको छ ।
    गाउँ घरमै आएर पैँचोले तामा संकलन गरिदिने हुनाले पनि किसानलाई सजिलो भएको रुरुक्षेत्र–३ का किसान लेखनाथ गौतमले बताए । स्थानीयले बारिका छेउ–छाउमा रहेका तामा बोकेर बजार बजार लैजाने गर्दैथे ।
    बारीमा तामाले बाँसको झाँग मात्र बढ्थ्यो तर तामा बिक्न थालेपछि नुन तेल चलेको रुरुक्षेत्र–३ का कृष्णराज ज्ञवालीले बताए । पैँचोले संकलन गर्ने थोर्गेली तामाको बजार बुटवल हो ।
    तामा बाँसका कलिला तामाका मुना पैँचो मार्फत बुटवल पुग्छ । बिक्ने जति बिक्छ नविकेको तामा रिडी बजारमा रहेको आफ्नो कारखानामा फर्काएर अचार बनाउँछ ।
    अहिले बारीका तामा बिक्न थालेपछि थोर्गेली किसानहरु बाँसका तामा खोज्न भ्याइ–नभ्याई छ । पहिले पहिले तामा नबिक्दा बाडिचुडी खाने गर्दथे । तर बेच्ने गर्दैनथे । अहिले बिकाशहरु बेच्न मिल्ने तामालाई काटेर बुधबारनै विहिवार पैँचो पसलमा लान ठिक्क पार्छन । साना मुना अर्काे हप्ताका लागि गाँजमै छाड्छन् ।

    Advertisement

    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation