• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

‘ऐना’मा नेता बिश्वप्रकाश


  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
  • कामना डेली, काठमाडौं। आम जनमानसले चिन्ने विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता हुन । नयाँ पुस्ताले विश्वप्रकाश शर्मालाई एक नेताको परिचय बाटनै चिन्छन । तर उनको सन्चार माध्यम संगको परिचय धेरै थोरैलाई थाहा छ ।

    Advertisement

    बिगत हेर्ने हो भने शर्माको संचारजगतसंग निकै घनिष्ट सम्बन्ध रहेको छ । सम्पादक भएर शर्माले रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाएका छन । उनको साहित्य तर्फको रुझानले उनलाई कवि, गीतकार, कथाकार र संगीतकारको रुपमा पनि परिचित गराउँछ । शर्माले लकडाउनकै समयमा गीत लेखे, संगीत भरे र रेकर्ड गराएर सार्वजनिक गरे । शर्मा यतिमै मात्र सिमित रहेनन ।

    हाल आएर शर्माले आफुलाई टेलिभिजन प्रस्तोताको नयाँ परिचयका साथ चिनाएका छन् । शर्मा कान्तिपुर टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम ‘ऐना’ को प्रस्तोताको रुपमा देखापरेका छन । कार्यक्रम ‘ऐना’ देशका सामाजिक र मानवीय मुद्दामा केन्द्रीत रहेर बनाइएको एक टेलिभिजन कार्यक्रम हो, जसमा ‘ऐना’ टिमले शर्मालाई प्रस्तोता बनाएको छ ।

    ‘ऐना’ को बारेमा शर्मा भन्छन “यो कांग्रेस प्रवक्ताले चलाउने कार्यक्रम होइन । यसमा राजनीतिक रंग हुन्न, म प्रस्तोता हुँ”। उनका अनुसार यो राजनीतिलाई नै घचघच्याउने एक कार्यक्रम हो ।

    अमनप्रताप अधिकारीद्वारा निर्देशीत यस कार्यक्रममा प्रकाश लामिछाने विषय खोजी कार्यमा छन भने स्क्रिप्ट राइटर आन्विका गिरी रहेकी छिन ।त्यस्तै अनुसन्धान टिममा भानु बोखिम, महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन । दि होराइजन मल्टी मिडियाद्वारा निर्मित कार्यक्रमको प्रमुख राधाकृष्ण धिताल र निर्माता जनक पौडेल हुन् ।
    कसरी र किन बन्यो ऐना ?

    आमिर खानको प्रस्तुती रहेको ‘सत्यमेव जयते’ बाट प्रभावित पक्कै पनि छ ‘ऐना’ । निकैनै प्रभावशाली रहेको उक्त कार्यक्रमले समाजका लुकेका यस्ता पाटाहरु उजागर गरेको थियो जसले गर्दा उठाइएका विषयहरु माथी सान्दर्भिक कानुनी बहस पनि चलेको थियो ।

    सोही टिमसँग भारतमा रहँदा समय बिताएका राधाकृष्ण धिताललाई पनि सोही अनुरुपको कार्यक्रम नेपालमा पनि आवश्यक रहेको महशुस भएपछी ‘ऐना’को नेपाली अवधारणा तयार भएको हो ।

    ऐनाको काम भनेको अगाडी रहेको सत्य परावर्तन गर्ने हो । सोही अवधारणाका बिच समाजको परावर्तन दर्शाउन, समाजमै रहेका तर नागरिक बिच लुकेका, दबाइएका र उपेक्षित विषय उठान गर्ने जमर्को गरेको छ यस कार्यक्रमले ।

    हालका समय रियालिटी शोहरु प्रती नेपाली जनमानसको झुकाव रहेको बेला ऐनालाई पनि केहि हदसम्म दर्शकहरुको चाहना अनुरुप ढालिएको छ ।

    ऐनालाई लिएर सबैभन्दा धेरै सोधिएको प्रश्न कार्यक्रमको अवधारणा भन्दा पनि प्रस्तोता विश्वप्रकाश शर्मालाई लिएर हो । यसमा धिताल भन्छन “नयाँ पुस्ता माझ विश्व प्रकाश राजनीतिज्ञ होईन, पुराना पुस्तामाझ उनि राजनीतिज्ञका साथै संचारकर्मी पनि हुन । यसै खाडललाई जोड्न पुलको काम गर्न सक्ने विश्वासले गर्दानै, शर्मा हाल प्रस्तोताको रुपमा अगाडी हुनुहुन्छ । यदी वहाँ आफैलाई इच्छा नभएको भए पनि उहाँ शायद यसमा जोडिनु हुन्नथ्यो होला ।”

    आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation