• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

पशुपतिनाथको मूलभट्ट नेपाली हुनुपर्ने माग गर्ने स्वामी कश्यपको निधन


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • प्यूठान । पशुपतिनाथ मन्दिरको मूलभट्ट नेपाली हुनुपर्दछ भनेर सम्भवत पहिलोपटक आवाज उठाउने प्यूठानका चर्चित ‘श्री ३ सन्त स्वामी’ लोकनाथ अधिकारी(कश्यप)को खोलामा बगेर निधन भएको छ ।
    अधिकारी रोल्पा र प्यूठानको सीमानामा पर्ने लुंग्री र माडीको दोभानबाट बगेका थिए । उनको शव दाङको गढवामा बिहिबार फेला परेको थियो ।यद्यपी अधिकारीले छोडेको नोटमा “आफूले जल समाधी लिएको” लेखिएको आफन्त केशव पोख्रेलले जानकारी दिए ।
    अधिकारी कृष्ण जन्मअष्ठमीमा चर्तुभुज मन्दिर गएका थिए । आफन्तका अनुसार चर्तुभुज मन्दिरमै छाता र स्टकोट भेटिएको छ । अधिकारीको शव भेटिएपछि आफन्तले मन्दिरमा गएर खोज्दा स्टकोटमा रहेको नोटमा आफ्नो शरीर कमजोर हुँदै गएकाले जल समाधी लिने इच्छा जागेको उल्लेख गरेका थिए ।

    Advertisement

    उनले लेखेका छन्अ,”ब मेरो शरीर क्षीण भयो र जल समाधीमा लिन हुने इच्छा जागेकाले मलाई खोज्ने र सम्झेर रुने नगर्नु होला ।” प्यूठानको तिराम निवासी अधिकारी जीवनभर हिन्दू धर्म संस्कृति र नेपाली तिर्थाटनहरुको समय सान्दर्भिक परिवर्तन र व्यवस्थापन गर्नमै आफ्नो जीवन अर्पण गरेका थिए ।पशुपतिनाथ मन्दिरको मूल पुजारी नेपाली हुनुपर्दछ भनेर आवाज उठाउँदै अएका थिए । अधिकारीले पशुपति मन्दिरमा नेपालकै पुजारी हुनुपर्छ भनेर २० वर्ष पहिले ७५ दिनसम्म भोक हडताल गरेको आफन्त पोख्रेलले जानकारी दिए ।

    उनले पशुपतिमा नेपाली पुजारी नहुँदासम्म अन्न नखाने निर्णय गर्दै अहिलेसम्म फलफूललाई मात्रै आफ्नो आहार बनाएका थिए । रोल्पाको खुंग्रीमा रहेको चर्चित चर्तुभुज मन्दिर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले स्वार्गद्धारीको बृहत्तर विकासमा समेत ठूलो भूमिका खेलेका थिए । प्यूठानको तिराम हाईस्कूल स्थापनामा समेत उनको मुख्य भूमिका थियो ।
    उनको लास दाको गढवामा भेटिएको थियो । अधिकारीको आजै अन्त्येष्टि गरिएको छ ।

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation