• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

ठेक्का लमहीमा, उत्खनन् गढवामा! ठेकेदारले बदमासी गरेको खुलासा


  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । राप्तीनदिमा नदिजन्य पदार्थ उत्खनन् गरि बिक्री बितरण गर्नका लागि लमही नगरपालिकाले अाफ्नो ४ नम्बर वडा अन्तरगत पर्ने बुटकहवा घाटमा ठेक्का लगायो । त्यो ठेक्का जय कालिका निर्माण सेवा लमही-८ ले पायो । सोही ठेक्काको रसिद प्रयोग गरेर जय कालीका निर्माण सेवाले गढवा गाउँपालिकाको क्षत्राधिकार भित्रपर्ने घाटमा अबैध उत्खनन् गरि बिक्रि बितरण गरेको खुलासा भएको छ । यसअघि हुलाकी सडक निर्माण कार्यमा प्रयोग हुने भन्दै उत्खनन् गरिएको भनिएपनि बिक्रि बितरणकै लागि उत्खनन् गरिएको गढवा गाउँपालिकाका बिपद सँयोजक प्रकाश भण्डारीले बताए ।गढवा गाउँपालिका वडा नम्बर ५ मा पर्ने धरमपुर र तकियापुर घाटमा मनपरी अबैध उत्खनन् गरिएको पाईएको हो । लक-डाउनको समयमा उत्खनन् गर्नु अबैध त छँदैछ, अर्काको क्षत्रभित्र पर्ने घाटमा उत्खनन् पनि अर्को अबैध भयो, प्रदेश सरकारको नदिजन्य पदार्थ सम्बन्धी कार्यबिधि लाई मिचेर उत्खनन् गरिएको समेत पाईएको छ । राप्तीमा ठुला ठुला ३ अोटा खाडल बनाईएको छ, झट्ट हेर्दा स्विमिङ्ग पुल जस्तो । कार्यबिधि अनुसार घाटको प्रकृती हेरेर बढीमा ८० सेन्टिमिटर गहिराई सम्म नदिजन्य पदार्थ उत्खनन् गर्ने भनिएको छ । तर, यहाँ ३.१० मिटर गहिराई सम्म उत्खनन् गरिएको छ । अहिले गढवा गाउँपालिकाले उत्खनन् गरिएको क्षत्रबाट परिमाण निकालेर राजस्व लिने र सम्बन्धित ठेकेदार हरुलाई थप कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाउने योजना अघि सारेको छ।गढवा गाउँपालिका बिपद ब्यबस्थापन समितिका सँयोजक प्रकाश भण्डारीको नेतृत्वमा प्राबिधिक सहितको टोलीले बुधबार उत्खनन् क्षत्रको नापजोग गरि परिमाण निकालेको छ । टोलीले ३ अोटा खाडलबाट ५ हजार ५ सय ७६.२० घनमिटर नदिजन्य पदार्थ उत्खनन् गरेको निष्कर्स निकालेको हो । जसको राजस्व सरकारको न्युनतम् दररेट अनुसार प्रतिघनमिटर २ सय ११ रुपैया ६८ पैशाका दरले ११ लाख ८० हजार ३ सय ७० रुपैया १ पैशा हुन अाउँछ । सम्बन्धित ठेकेदारले उक्त रकम गढवा गाउँपालिकामा राजस्व स्वरुप बुझाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

    Advertisement

    उत्खनन् गरिएको नदिजन्य पदार्थ गढवा ५ स्थित समृद्दी क्रसर उद्योगलाई बिक्रि बितरण गरेको खुलासा भएको छ । क्रसर उद्योगको मनपरी भनिएपनी ठेकेदारले बद्मासी गरेको पाईएको हो । जुन क्रसरमा सम्बन्धित ठेकेदार हरुको कुनै किसिमको जिम्वेवार छैन ।क्रसरका एक कर्मचारीले भने यहाँ डम्पिङ्ग गरिएको नदिजन्य पदार्थ हामीले किनेर लिएका हौँ, हामी सँग रसिद छ । क्रसर उद्योगलाई जय कालिका निर्माण सेवा लमही-८ ले नै बिक्रि बितरण गरेको रसिद बाट स्पष्ट हुन्छ । बिपदका सँयोजक प्रकाश भण्डारी, गाउँपालिका अध्यक्ष सहजराम यादब, प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी, प्राबिधिक लगायतको टोलीले उत्खनन् क्षत्रको परिमाण निकाली कारबाहीका लागि बिहिबार गाउँ कार्यपालिका बैठकमा निर्णय गरि जिल्ला समन्वय समिति पठाउने भनेको छ ।अबैध उत्खनन्को समाचार प्रकासित भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो । समाचारले ब्यापक्ता पाएसँगै जनप्रतिनिधि, प्रहरी प्रशासन र सम्बन्धित निकाय एक्सनमा उत्रिएका छन् ।

    बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...