• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

पुर्व सहायक गृहमन्त्री बिष्टको निधन


  •   बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । पुर्व सहायक गृहमन्त्री टंक बहादुर बिष्टको ९७ वर्षको उमेरमा निधन भएको छ।
    लामो समयदेखि मृगौला र सुगर रोगको समस्या झेल्दै आउनु भएका बिष्टको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार निधन भएको हो । पंचायतकालमा (२०४० देखी २०४३ सम्म)  सहायक गृहमन्त्री रहनु भएका बिष्टले सामाजिक क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।संभवत: उहाँको बिहिवार बिहान झिमरुक नदिमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ । बिष्टका ४ छोरा र १ छोरी छन ।
    विक्रम संवत् १९८० साल साउन २९ गते जिल्लाको प्युठान नगरपालिका २ क्वाडिमा जन्मनु भएका बिष्ट तत्कालीन समयमा प्युठान जिल्लामा ३ पटक सम्म राष्ट्रिय पन्चायतको निर्बाचित सदस्य ,सल्लाहकार शभाको सदस्य , जिल्ला पन्चायत सभापति ,गाउँ पन्चायतको प्रधानपन्च समेत हुनभएको थियो । जिल्लामा पुराना, त्यागी र इमान्दार, समाजसेवी एवं राजनीतिज्ञको छवि बनाउनु भएका बिष्ट २०४१ सालमा लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा सहायक गृहमन्त्री र २०४२ मा निर्माण यातायात सहायक मन्त्री समेत हुनु भएको थियो । उहाले ईमान्दारिताका साथ जिल्लाको बिकासका लागि काम गरेको स्थानिय बताउछन।नेपाल रेडक्रस साेसाइटी प्यूठान जिल्ला शाखाका संस्थापक बिस्टको जिल्ला अस्पताल स्थापना लगायतका विभिन्न विकास निर्माणमा लामो योगदान रहेको छ । निर्माण यातायात सहायक मन्त्री हुनु भएका बिष्टले दाङ-प्युठान सडक निर्माणमा मुख्य भुमिका खेल्नु भएको थियाे । विशेषगरी दाङ मुर्कुटि देविस्थान प्युठान ( हाल नामाकरण गरिएकाे मदनभण्डारि राजमार्गकाे एक खण्ड ) माेटर वाटाे निर्माणकार्यमा उहाकाे निकै सकृयता रह्याे ।
    पञ्चायतमा दाङ प्युठान सडक निर्माणमा प्युठान क्षेत्रमा उहाँ र दाङ क्षेत्रमा एकराज शर्मा तथा गजराज अधिकारी विशेष सकृय हुनुहुन्थ्यो । दाङ-प्युठान वाटाे खन्ने क्रममा २०३४ साल कार्तिक १५ गते एकराज तथा गजराजलाई संयुक्तरूपमा सम्वाेधन गरि उहाले पत्र लेख्नु भएकाे हाे । पत्रमा वाटाेमा भएका खर्चपर्चका कुराहरु सहित साेहि साल मंसिर ६ गते दाङ राेल्पा र प्युठानकाे संयुक्त वैठक दाङकाे हरनाेकमा वस्ने उल्लेख छ। पछिल्लो समय स्वतन्त्र रुपमा रहदै अाउनु भएका बिष्ट पञ्चायत पछि लाेकतान्त्रिक अान्दाेलनमा केही समय देखिनु भएको थियाे । जिल्लाका राजनितिक दल र तीनका नेताकार्यकर्ताहरुले उहालाइ राजनितिक तथा सामाजिक अभिभावकका रुपमा समेत मान्दै आएका थिए ।बिष्टकाे निधनले जिल्ला साेकमा छ । जिल्ला स्थित राजनितिक एव सामाजिक अगुवाहरुले बिष्ट्रको निधनले जिल्लालाई ठूलो क्षति पुगेको बताएका छन। बिस्ट जिल्लाका एक अग्रणी समाजसेवी र राजनितीका शिखर ब्याक्तित्व रहेको उल्लेख गर्दै धेरैले सामाजिक संजाल फेसबुकमा उहाप्रती श्रदान्जली लेख्दै जिल्लाले एकजना इमान्दार,सरल र भद्र ब्याक्तित्व गुमाएको टिप्पणी समेत गरिरहेका छन्।

    Advertisement

    बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...