• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

ईजिप्टमा नेपाली कला र संस्कृतीको प्रर्दशनी


  •   बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
  • दिपक भण्डारी, कायरो इजिप्ट।  लुम्बिनी विश्व शान्ती मञ्चद्धारा आयोजित कला र संस्कृती विषयक प्रर्दशनी ईजिप्टको कायरोमा आजबाट सुरु भएको छ ।

    Advertisement

    प्रदर्शनीको इजिप्टका लागी नेपाली राजदुत महामहिम झबिन्द्र प्रसाद अर्यालले उद्घाटन गर्नुभयो। सो अबसरमा उहाले इजिप्टको सभ्यता संसारका पुराना सभ्यताहरु मध्य एक भएको र यहाबाट नेपाली कलाकर्मीहरुले धेरैकुरा सिक्न सक्ने बताउनु भयो । साथै यस्ता प्रर्दशनीले दुई देश विच आपसी सद्भाव बिस्तार गर्नलाई मद्दत हुने धारणा उहाको थियो ।त्यस्तै बुद्ध शान्तिको बहाक हुन भन्ने सन्देश संसारभर पूर्याउनको लागि हाल सम्म आधा दर्जन देशहरुमा कार्यक्रम गरि सकिएको उहाले जानकारी गराउनुभयो। आयोजक लुम्विनी विश्व शान्ती मञ्चका अध्यक्ष बासु गौतमले इजिप्टमा रहेको जुन सभ्यता संसारकै अगुवा सभ्यता भएकोले यहाँका सकारात्मक र राम्रा कुराहरुको सिको नेपालीहरुले पनि गर्न सकुन भन्ने हेतुले इजिप्टमा यो कलासंकृती प्रदर्शनीको आयोजना गरिएको बताउनु भयो ।प्रर्दशनीमा नेपाल र इजिप्टमा रहेका बिभिन्न कता र संस्कृतीहरु समेटिएको चित्रहरु राखिएको थियो । कार्यक्रममा नेपाली र इजिप्सियन गरी तिन दर्जन कलाकर्मीहरुको सहभागिता छ ।इजिप्टको राजधानी कायरो स्थित महम्मद मुख्तर प्यूजियममा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपालका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तिकला प्रमुख लालकाजी लामाको नेतृत्वमा आधा दर्जन चित्रकारहरुको उपस्थिती रहेको छ । भने प्रदर्शनी ३ दिन सम्म संचालन हुने आयोजक लुम्विनी विश्वशान्ती मञ्चका अध्यक्ष बासु गौतमले बताउनु भएको छ ।यसै बिच,विश्व शान्ती पुरुस्कारबाट प्युठान निबासी पत्रकार दिपक भण्डारी सम्मानित हुनुभएको छ। नेपाली कला र संस्कृतीको संरक्षण एवं प्रवर्द्धनमा कलम चलाएको भन्दै आयोजक लुम्विनि विश्व शान्ति मन्चले पत्रकार भण्डारी सम्मानित भएका हुन। नेपाल पत्रकार महासंघका तत्कालिन सचीव समेत रहेका उहाँ झण्डै डेढ दशक देखि पत्रकारितामा सक्रीय हुनुहुन्छ।

    बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...