• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

प्यूठानको स्वर्गद्धारी, जहाँ नपुगेसम्म हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुदैँन


  •   आइतबार, जेठ २६, २०७६ मा प्रकाशित
  • कामना डेली। प्यूठानमा पर्छ स्वर्गद्धारी । नेपालका धार्मिक पीठहरु मध्ये महत्वपूर्ण पीठ स्वर्गद्धारी हो । जहाँ नपुगेसम्म हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुदैन भन्ने मान्यता छ । यही कारण पनि स्वर्गद्धारी प्रति तिर्थयात्रीको प्रगाढ विश्वास रहदै आएको छ ।एतिहासिक हिसाबले हेर्दा यसलाई प्राचिन धार्मिक स्थल एंव तपोभूमि मानिन्छ ।परापूर्वक कालमा ऋषिमुनिहरुले यसै ठाउमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्धारी अर्थात स्र्वगको दोका भएको भन्ने भनाई रहदै आएको छ । स्र्वगद्धारी सम्म पुग्ने दुई वटा वाटाहरु रहेका छन । स्वर्गद्धारी पुग्न प्यूठानको भिङग्री बजार बाट करिव  घन्टा उकालो लाग्नु पर्छ । काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा गरेपछि बसयात्रा सुरु हुन्छ । नेपालजंगबाट रोल्पा जाने बस चढेर भृगीसम्म जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदलयात्रा गरेर वा निजी सवारीमार्फत पनि स्वर्गद्धारी मन्दिर पुग्न सकिन्छ । बसबाटै काडमाण्डौबाट रोल्पा जाने रात्री बसमा भंृगीसम्म गएर पनि पैदल यात्रा गर्न सकिन्छ ।कको वाटो हुदा यात्रुको सास बढ्नु र फतक्क गोडा गल्नु अस्वभाविक देखिन्न ।  तै पनि स्र्वगद्धारीको आश्रमको ढोकामा पुग्दा स्वत स्फूती पैदा हुन गई शान्तमय वातावरणमा वेदध्वनिले गुञ्जनले आत्मामा शान्ति प्रवाहित हुन्छ । यहाँ १०८ महा प्रभु वि स १९५४ मा आई शिवालय र आश्रम खडा गरेकाले स्वर्गद्धारीको महिमा फिजिन गएको र यसैको प्रख्यातले राप्ती अञ्चलको नाम स्वर्गद्धारी रहेको भन्ने भनाई रहेको छ । स्वर्गद्धारीमा पुगेर शिवालय र महाप्रभुको समाधिको दर्शन गरेमा मनोकाङक्षा पुरा हुने विश्वास रहेको छ । यो क्षेत्र धार्मिक हिसावले हिन्दु धमालम्वीहरुको लागि महत्वपुर्ण पवित्र तिर्थ स्थल हो । धर्म , परम्परा र सास्कृतीकको जगृर्ना गर्न स्वर्गद्धारी महत्वपुर्ण भुमिका खेल्दै आएको छ । यहाँ सवै भन्दा ठुलो मेला वैशाख पूर्णिमाको दिन लाग्ने गर्छ ।स्वर्गद्धारीको प्रवेश मुलद्धारमा स्र्वगद्धारी आश्रम अनी त्यसै द्धारको दायाँ तर्फको भित्तामा श्री १०८ महा प्रभुले रचना गरेको श्लोक आश्रममा पालना गनुर्पने सर्त वा नियम उल्लेख गरिएको छ । यहाँ प्रभु गुफा अर्थात महाप्रभुको समाधी भव्य रुपले वनाइएको छ । यसै माथी शिवलिङ्ख स्थापना गरिएको छ । उत्तर मुलदोकामा भएको सो मन्दिर अगाडि महाराज श्री १०८ नर्मदानन्दको सक्रियतामा लघुरुद्धी , वेदपाठ गर्न धमशालाको निमार्ण गरिएको छ । यस क्षेत्रमा यज्ञशालाको माझमा ठुलो हवनकुण्ड रहेको छ । भनिन्छ त्यहाको आगो महाप्रभुले आफनो मन्त्रको प्रभावमा प्रज्वलित गनुभएको भन्ने विश्वास रहेको छ ा । विशेष गरेर यहाँ सामूहिक रुपमा पूजारीहरुले एकसाथ वेदोच्चरणका साथै पुजाआरधाना र यज्ञ गर्न गर्छन् । त्यसैले यस पवित्र स्थानमा स्वदेशका विभिन्न स्थानबाट तथा भारतका विभिन्न ठाउबाट प्रशस्त भक्तजनहरु आउने गर्छन । स्वर्गद्धारी विभीन्न किसीमका मन्दिर , प्रकृतीक साधनले भरिपुर्ण रहेको छ । स्वर्गद्धारीमा आश्रम को निमार्ण गरिएको छ । जहाँ भन्डार घर , पुस्ताकलाय भवन , बालवेदाश्रम , कुतिहरु र आगन्तुक घर निमार्ण गरिएको छ । स्वर्गद्धारीमा हाल तिन गौशालाको निर्माण गरिएको छ । त्यहा करिव एक सय गाई गोरु पालिएका छन । स्वर्गद्धारी साच्चै नै शान्तमय रहेको । यहाँ स्वर्गको अनुभव हुन्छ । अनकन्टारको लेकमा वैदिक सस्कार बाचिरहनु हिन्दुहरुका लागि अति नै गौरवको कुरा हो ।पाँच पाण्डवले स्वर्ग जाँदा प्रयोग गरेको मार्ग भएकाले यसको हिन्दु धर्ममा निकै महत्व छ । अन्नपूर्ण, धौलागीरी र मनास्लु लगायत दर्जनौ हिमाल आँखै अगाडी हेर्न पाईने भएकाले दृश्यावलोकका हिसावले पनि यो उपयुक्त स्थान हो ।स्वर्गद्धारीको सवद्र्धन र सरक्षण गर्न स्वर्गद्धारी गुठी तथा गुठी सस्थानको व्यवस्था गरिएको छ । तर त्यो व्यवस्था सञ्चालनमा केहि शिथिलता दखिन थालेको छ । भने यस क्षेत्रको प्रंचार प्रसार उति सा्रहो हुुन सकेको छैन । सम्वन्धीत निकायले समयमै यस तर्फ ध्यान दिनु आवश्यक छ । साथै स्वर्गद्धारीको अझ विकाश गरेर विदेशी प्रर्यटकहरुका लागि आर्कषर्ण केन्द्र तुल्याउन सकेमा सुनमा सुगन्ध हुन जाने निश्चित छ ।

    Advertisement

    आइतबार, जेठ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...