• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • २. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • ३. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ४. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ५. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ६. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ७. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ८. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ९. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

  • १०. गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

अर्जुन आधारभूत विद्यालयले भर्ना शुल्क नलिने


  •   शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी।
    लमही नगर पालिका वडा नम्बर ७ को बैठक आज बनाघुस्रीमा सम्पन्न भएको छ । आज त्यहा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । वडा अध्यक्ष मोहन गिरीको अध्यक्षतामा बसेको बैठकले अर्जुन आधारभूत बिद्यालय हसनापुरलाई आर्थिक सहयोग गर्ने भन्दै भर्ना शुल्क,परिक्षा शुल्क र मासिक शुल्क नलिने निर्णय गरेको वडा अध्यक्ष गिरीले जानकारी दिएका छन् । आर्थिक बर्ष ७५र७६ मा भर्ना शुल्क नलिने र बिद्यालयलाई आर्थिक सहयोग गर्ने काम शुरु भएको छ,आगामी दिनमा यस बिद्यालयको शैक्षिक सुधारका लागि वडा कार्यालयले बिशेस ध्यान दिने वडा अध्यक्ष गिरीले बताएका छन् । उक्त बिद्यालय भित्र भएका सबै प्रकारका समस्या अब वडा कार्यालयले अध्यन गरेर हाल गर्ने पनि वडा अध्यक्ष गिरीले बताए । अर्जुन आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वडा कार्यालयले यस्तो निर्णय गरेको हो । निजि श्रोतमा राखिएका शिक्षकलाई तलब भत्ता खुवाउनका लागि हामीले बिद्यार्थीबाट भर्ना,मासिक र परिक्षा शुल्क लिने गरेका थियौ प्रधानाध्यापक नारायण प्रसाद मजगैयाले भने । उक्त बिद्यालयमा चार सयको हाराहारीमा बिद्यार्थीहरु अध्यनरत रहेको बिद्यालयका प्रधानाध्यापक मजगैयाले बताएका छन् । त्यस्तै प्रधानाध्यापक मजगैयाका अनुशार उक्त बिद्यालयको निमाबि तहमा बिषयगत शिक्षक नहुदा विद्यार्थीको पढाईमा समस्या उत्पन्न हुने गरेको छ ।

    Advertisement

    शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय

    • २.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • ३.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation