• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नेपाल आर्दश मावि शिवपुरको ४४ औ वार्षिक उत्सव सम्पन्न ।।


  •   बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे ,कपिलवस्तु
    नेपाल आर्दश माध्यिमीक विधालय शिवपुरको ४४ औ वार्षिक उत्सव तथा २० औ अभिभावक दिवस सम्पन्न भएको छ । विधालयको प्रांगणमा वार्षिक उत्सवको अवसरमा वार्षिक परीक्षाफल प्रकासन तथा पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । २०३१ सालमा प्राथमीक तहको मान्यता पाएको विधालय २०५२ सालमा माध्यिमीक र २०५५ मा कक्षा १२ सम्मको अध्यापन अनुमती पाएको विधालय भएको विधालयका प्रध्यानाध्यापक मुतmीनाथ पोख्रेलले प्रतिवेदन मार्फत वनाउनुभएको छ । विधालयमा व्यवसायिक शिक्षा अन्तरगत कृषि पशु विज्ञान र अग्रेजी माध्यमाका कक्षाहरु.संचालनमा रहेको प्रअ पोख्रेरलले वताउनुभएको छ । प्रअ पोख्रेलले विभिन्न विदामा करिव २४ सय जना विधाथीले विधालयमा अध्ययन गरिरहेको वताउदै विधालयले विज्ञान विषयको अनुमती लिएकाले कक्षा संचालन गर्ने सोच वनाएको वताउनुभएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले विधालयले गरेका कामको प्रसंसा गर्नुभएको छ । यस वर्ष विधालयको वल्क निर्माणको लागी १५ लाख विनोयोजन गरेको वताउदै आगामी दिनमा समेत विधालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यतm गर्नुभयो । सांसद शाहले प्रावधिक शिक्षा मार्फत विधार्थीहरुलाई जिवन उपयोगी शिक्षा दिनुपर्नेमा समेत जोड दिनुभयो । प्रदेश सभा सदस्य अर्जुन केसीले विधालयको विकासको लागी प्रदेश सरकारवाट समेत सहयोग हुने वताउनुभएको छ । विधालयका पुर्व अध्यक्ष समेत रहनुभएका केसीले विधालयको हितको लागी आफु सधै अगाडी वढने वताउनुभयो । यस्तै नगर प्रमुख नेत्रराज अधिकारीले विधालय प्रति नगरपालीकाको साथ रहेको वताउनुभएको छ । कार्यक्रम विधालयका अध्यक्ष वालकराम वुढाको अध्यक्षतामा समपनन भएको हो ।

    Advertisement

    बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...