• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

महामाया भवानीको ४८ औं वार्षीक उत्सव सम्पन्न


  •   शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
  • शिक्षा आजको प्रमुख आवश्यकता भएको छ: प्रदेश सासंद न्यौपाने 

    Advertisement

    ज्योती अदै खाम्चा , देवदह । प्रदेश ५ का प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले निती बन्नु भन्दा पनि नितीलाई कार्यवन्यन गर्नु महत्तवपुर्ण कुरा भएको बताउनु भएको छ । शनिबार रुपन्देहीको देवदह ४ भवानीपुरमा अवस्थीत श्री महामाया भवानी माध्यामिक विद्यालयको ४८ औं वार्षीकउत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रमा न्यौपानेले उक्त कुरा बताउनु भएको हो । नेपालका ६५ प्रतीशत मानिस कृषीमा आधारित रहेको उल्लेख गर्दै तिनीहरुलाई कृषी क्षेत्रमा नै अगाडि बढ्नका निम्ती शिक्षा अति आवश्यक भएको न्यौपानेले बताउनु भयो । उहाँले सामुदायीक विद्यालयले सानो ठुलो जस्तो सुकै राम्रा कामको आयोजना गरे पनी प्रदेश सरकारले सदैव साथ दिने बताउनु भयो । विद्यालय व्यवस्थापन अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष दिपक चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर उपप्रमु विद्यालक्ष्मी गुरुङ्गले वडा नम्बर ४मा रहेका विद्यालयहरु मध्य श्री महामाया भवानी माध्यमीक विद्यालयले विगतका दिनहरुमा धेरै राम्रा शैक्षीक कार्यक्रमहरु गरेकोमा खुसी व्यक्त गर्नु भयो । देवदह नगर शिक्षा अधिकारी हरीलाल अर्यालले शिक्षा हुदा खादाको निम्ती हो कि, हुने खानेको निम्ती हो कि, गरी खानेको निम्ती हो भन्ने विषयमा बहस गर्नु अति आवश्यक भएको बताउनु भएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य दिनानाथ शर्माले विद्यालयको वार्षीक प्रतीवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षा संगठन प्रदेश ५ सदस्य डिलाराम तिवारी, नेपाल शिक्षा संघ जिल्ला सहसचिव यमलाल भट्राई ,नेपाल शिक्षक महासंघ देवदह नगर अध्यक्ष शेष नारायण रेग्मी, देवदह आर्दश बहुमुखी क्यामपसका प्रमुख जय किसन अधिकारी ,केरवानी माध्यमीक विद्यालयका प्रध्यापक दुर्गादत्त शर्मा , विद्यालाय व्यवस्थापन अध्यक्ष छविलाल जि.सी ,विद्यालयका पूर्व अध्यक्ष एकनारायण न्यौपाने,सम्पूर्ण अभिभावकको तर्फ बाट आनन्द भुसाल, नेकपा जिल्ला नेता क्रृषिराम सापकोटा, नेपाली काग्रेस देवदह नगर अध्यक्ष गुणखर भुर्तेल लगाएतले शुभकामना मन्त्तव्य राख्दै विद्यार्थीको उज्वल भविष्य सामुदायीक विद्यालयमा भएकाले सामुदायीक विद्यालयलाई अगाडी बढाउन हामि स्वयममा एकता आवश्यक भएको बताएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख तथा शिक्षक शिक्षिकाहरु ,विभिन्न राजनिती दलका प्रतिनिधीहरु, अभिभावक लगाएत सामाजिक व्यत्तीहरुको उपस्तीथि रहेको थियो । यसै गरी विद्यालयको वार्षीक उत्सवको अवसर पारी स्वर्गीय शिक्षक विश्व राज खनालको स्मृतीमा विद्यालयकी पूर्व शिक्षिका श्री सकुन्तला खनालले २५ हजार अक्षय कोषको घोषण गर्नु भएको छ। भने सोइया स्वालम्वन महिला समुह व्यवस्थापक रती पराजुलीले विद्यालयको कक्षा कोठा व्यवस्थापनका लागी ५० हजारको चेक विद्यालयका प्राचार्य दिनानाथ शर्मा लाई हस्तान्तरण गर्नु भएको छ । विगतका वर्षहरुमा सोइया स्वालम्वन महिला समुहले यस विद्यालयलाई निशुल्क दिवा खाजाको व्यवस्था गर्दै आएको छ । विद्यायलले वार्षीक उत्सवको पूर्व सन्ध्यामा विभिन्न खेल प्रतीयोगीता तथा साहित्यीक कार्यक्रमहरु गरेको विद्यालयका शिक्षक बाबुराम पौडेलले जानकारी दिनु भयो । कार्यक्रम क्रृषिकेश्वर अर्यालको स्वागत तथा राजु अर्यालको सञ्चालनमा सम्पन भएको थियो ।

    शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...