• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

शिक्षा क्षेत्रको सुशासनलाई अंकमा नाप्दै सामुदायिक बिद्यालय


  •   सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीदरबार गाउँपालिका र छत्रकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरुले विद्यालयको समग्र कार्यसम्पादन भएको सुशासनलाई अंकमा नाप्ने भएका छन् । विद्यालयको गत १ वर्षको कार्यसम्पादनको आधारमा जवाफदेहिता, सहभागिता, पारदर्शिता, कानुनको शासन लगाएतका क्षेत्रमा विद्यालयले गरेको कार्यसम्पादनको अवस्थालाई अंकमा मापन गर्नका लागि छत्रकोट गाउँपालिकाको वडा नं ३ हर्दिनेटा र गुल्मीदरबार गाउँपालिकाको वडा नं. २, जुभुंगमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत उक्त विषयमा अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।
    वडाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरुको सहभागिता रहेको उक्त अन्तरक्रियामा सामुदायिक विद्यालयका चुनौती र सुधारका सम्भावनाबारे समुहगत छलफल समेत गरिएको थियो । उक्त छलफलबाट विद्यालयमा शिक्षक विद्यार्थी आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने, दैनिक पाठयोजना अद्यावधिक र कार्यान्वयन हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था, साामाजिक परीक्षणमा जनसहभागिता वृद्धि गर्नुपर्ने लगाएतका विषयमा छलफल भएको थियो ।
    पहिलाृ चरणमा वडा भित्रका सामुदायिक विद्यालयहरुमध्ये जुभुंगमा काभ्रेपोखरी मा.वि र हर्दिनेटामा मैन्डाडा मा.वि.छनौट गरी उक्त विधिको कार्यान्वयन गर्ने एकीकृत ग्रामीण विकास समाज गुल्मीद्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना संयोजक हीरा कुवँरले बताए । विभिन्न चरणमा विद्यालयको अवस्था विश्लेषण गरिसकेपछि सुधारका लागि कार्ययोजना बनाउने र कार्यान्वयनका लागि अनुगमन समिति समेत बनाउने संस्थाले जनाएको छ ।
    उक्त छलफलमा एफ.एच.आई.३६० का खड्ग रम्तेल, संस्थाका उपाध्यक्ष भगवती श्रीस, सदस्य कमला विश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो । एकीकृत ग्रामीण विकास समाज गुल्मीले गुल्मी र अर्घाखाँचीका स्थानीय तहसंगको समन्वयमा सुशासन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

    Advertisement

    सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...