• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ५. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ६. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ७. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • १०. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

पशुपती शर्माको एउटै गीतले हल्लिने देश-अनि थर्कने सरकार।


  •   सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
  • -किसान खत्री। वाइडबडी छानबिन समितिले नाम तोकेर भ्रस्टाचारी भन्यो–ऋषि धमला दिनदिनै भ्रस्ट नेता भन्छन्–अख्तिवार्को मालिक हरु भ्रस्टचारी ठहर हुन्छन्-रवी लामिछने दाइले दिनदिनै कती के के भ्रस्ट्का काण्ड देखाइरछन्– यस्ता कुरा गरेर साध्य हुँदैन-यस्तो हालत छ देशको । –यिनका कान र आखा छन कि छैनन ? ?

    Advertisement

    कसैले राम्रो भन्छ भने खुशी हुने हो मात्तीने होईन-नराम्रो भन्छ भने आनन्दले स्विकार गर्ने अनि आवश्यक कुरा सुधार्ने हो। पशुपती दाइले देशको यथार्थता लाई आफ्नो सिर्जना मार्फत सबैमाझ लिनुभो । नेपाल लोक दोहोरी गीत प्रतिस्ठानका उपाध्यक्ष पशुपती शर्माको ब्यङ्ग्य गीत ‘लुट लुट कान्छा’ गितले के अहित गर्यो? अनि उनले के बिराए? Majority ले सपोर्ट गर्या छन । यस्को अर्थ के, सबै जनाताको मनको कुरा रहेनछ त ? जो जो भुके नि साच्चिकै तिनिहरु कुकुर जस्तै भुकेकै हुन्-के यिनिहरुलाई ब्यङ्य को अर्थ थाहा छैन ? बिचार गरेर भुक्नुपर्दैन ? खोइ वाक स्वतन्त्रता ? एस्तो पनि हुन्छ ? नेताहरु त आफ्नै ठाउमा छन तर यि केहि कार्यकर्ता के भका हुन ? यो बाट प्रस्ट बुझिदैन र कस्तो राजनिती गर्दैछन यिनिहरु भनेर ? के आफ्नो भनेपसी सबै राम्रो मात्र हुन्छ भन्ने छ ? के हो त्यो बिज्ञप्ति-तेस्तो त्बिज्ञप्ती निकाल्न मिल्छ ? १/२ जना नाथे हरुले पर्टिको अगाडी राम्रो हुनलाई बोल्दैमा हामी स्विकार्छौ ? लाखौ को माय छ राम्रो कलाकरलाई । यस्ता राम्र कलाकर धेरै छन्-बुझेर बोल्नु । भविश्य मा कस्तो नेता बनौला तिमीहरु ? ठीक छ पार्टिकै पक्षेमा जानुपर्ला-तर मनमा राम्रो लाग्द पनि पाटिकै कारण नराम्रो भन्नैपर्ने होर ?

    साच्चिकै हो-यो देशमा के भन्दा के बाठो भनेकोजस्तै नेता भन्दा बिचरा कार्यकर्ता को चुरिफुरी बढी छ । सबैभन्दा पहिले आफ्नो अनुहार आफैले हेरेको राम्रो । क्षमता केहि नभक–अरुको तारिफ गरेर बाचेकाहरुले देशको एउटा ईमान्दार कलाकार माथी ठुलो अन्याय गरे । देशको एस्तो हालत छर्लङ हुँदा हुँदै एस्तोगर्ने-यिनिहरुलाई किरा पर्छ ।

    पशुपती दाइले कती राम्रा राम्रा ब्यङ्यत्मक गीत गाउनुभाछ ? कृकेट्का, बिजुली जादाक, गणतन्त्रका, युवाका–कती हो कति!! यिनी माकाफुइ हरु आजसम्म केइ माको मार्य छन ? एही हो शुशाशन को राजनिती ? अनि हामी सम्मान गर्छौ तिमी नाथेहरुका दिमागलाई ? बहस गर्न सक्छौ हामी सँग ? दम छ ? टेबल मा आउँदा हुन्छ खुला बहसका लागि–जो कोही एशको बिरोधिलाई म स्वागत गर्दछु ?

    युथ मोटिभेस्नल स्पिकर / कलाकार तथा समसामयिक बिश्लेषक -किसान खत्री

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ६.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation