• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सरकारी र निजि विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्छ ः सांसद शाह


  •   शनिबार, फागुन ०४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाहले विद्यालयको पाठय्क्रम फरक फरक भएकोले शिक्षापछी परेको बताउनु भएको छ । सांसद शाहले भने देश एउटै, भाषा एउटै तर देश भित्रका शैक्षिक संस्थाको पाठयक्रम फरक भएकोले शिक्षामा गुणस्तर बढ्न नसेको बताउनु भयो । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ हल्लानगरमा रहेको बाल शिक्षा आधारभुत माध्यमिक विद्यालयमा भवनको शिलन्यास गर्दै उहाले यस्तो बताउनु भएको हो । सांसद शाहले सांसदिय कोषको रकमबाट रु ३५ लाख सो विद्यालयको भवन निर्माण गर्नका लागि बजेट विनियोजीत गर्नु भएको थियो । सांसद शाहले निजि र सरकारी विद्यालयको पठयक्रम नै फरक भएकोले निजि विद्यालय भन्दा सरकारी विद्यालयको शिक्षण सिकाई कमजोर भएको बताउनु भयो । सरकारी विद्यालयका केही शिक्षकहरुले ठग्ने प्रवृती हाबी भएकोले शिक्षा कमजोर
    हुदै गएको शाहले बताउनु भयो । पाठयक्रम परिवर्तन नहुदा निजि विद्यालयकाविद्यार्थी शिक्षामा आगडी तर सरकारी विद्यालयका विद्यार्थी कमजोर भएको बताउनुभो । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन र शिक्षण पेशालाई प्रविधि मैत्री बनाउन आफुले आउने बर्ष ल्यपटप हस्तान्त्रणको लागि प्रक्रिया अघी बढाएको बताउनु भयो ।शिक्षा लाई सुधार गर्न सबै मिलेर गर्ने सके समाजका धेरै समस्या आफै स्वात
    हटेर जाने कुरा कसैको सामु नलुकेको सांसद शाहले बताउनु भयो । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष राम बहादुर थारुले विद्यालयमा शिक्षकहरु र घरमा अभिभावकहरुले विद्यार्थीलाई असल संस्कार सिकाउनु पर्नेमा जोड दिनु भएको थियो । विद्यालयहरुमा पढाइको गुणस्तर बृद्धि गर्नुस, राम्रो नतिजा ल्याउनुस, बजेट अभावमा तड्पिनु पर्दैन–उहाले सबैलाई आव्हान गर्नु भयो । भवन शिलन्यास कार्यक्रममा बोल्दै नेपाली काग्रेस कपिलवस्तुका सचिव प्रेम बहादुर रायमाझीले मसुन्त देश निर्माण गर्नका लागि शिक्षा व्यवस्थीत गर्नु पर्नेमा जोड दिनु भयो । शिक्षालाई अग्र स्थानमा राखेर सबैले हातेमालो गरी आगाडी बढनुको विकल्प नरहेको उहाको भनाई रहेको थियो । हाम्रो सम्मान हाम्रो शिक्षाबाट हुनु पर्नेमा जोड दिँदै शिक्षण पेशामा सबैले आत्मै देखि आत्मा सम्मानको साथ लाग शिक्षामा सुधार हुने रायमाझीले सुझाव समेत दिनु भयो । त्यस्तै सोही कार्यक्रममा आफनो मनतव्य राख्दै युवा समाजसेवी अजय थापाले बोडिगं स्कुलले शिक्षा क्षेत्रमा गरेको नविनतम कार्यलाई सिको गर्दै सरकारी स्कुल सुधार्ने समय आएको बताउनु भयो । सरकारी स्कुलका शिक्षकहरु तलब भत्ता बृद्ध गर्न मात्र खटेको पाइने तर शिक्षा गुणस्तरमा जोड दिएको नपाईने भएकोे शिक्षा सुधार निति निर्माण गरी लागु हुनुपर्ने बताउनु भयो । बाल शिक्षा आधारभुत माध्यमिक हल्लानगरमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, फागुन ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation