• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

अल्फा इङलिस बाेर्डिङ स्कुलको ३० औ वार्षिकोत्सव सम्पन्न


  •   आइतबार, पुष २९, २०७५ मा प्रकाशित
  • दाङ । अल्फा इङलिस बाेर्डिङ स्कुलको ३० औ वार्षिकोत्सव तथा अभिभावक दिवसको शनिबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा वोल्दै प्रदेश सभाका सदस्य अमरवहादुर डाँगीले अहिले शिक्षण पद्धतीलाई सुधार गरेर अगाडि वढाउनुपर्ने बताउनु भएको छ ।
    बालबालिका भित्र रहेको अन्तरनीहित प्रतिभालाई बाहिर ल्याउनका लागि शिक्षण सिकाइमा सुधार हुन जरुरी रहेको बताउनुभयो । ‘मानिसका कुनै न कुनै प्रतिभा हुन्छ त्यसलाई वाहिर ल्याउने वातावरण निर्माण गरीदिनु पर्दछ’ सांसद डाँगीले भन्नुभयो । कार्यक्रममा वोल्ने सहभागिहरुले विद्यार्थीलाई अगाडि वढाउन घरपरिवारले पनि उचित ध्यान दिनु पर्ने बताए ।
    घर परिवार वालवालिकाको पहिलो शिक्षालय भएको उनीहरुको भनाई थियो । कार्यक्रमा प्रिन्सिपल अादिम के.सी. ले विद्यालय प्रगति विवरण प्रस्तुत गर्नुभएकाे थियाे । विद्यालय सञ्चालक समितिका अध्यक्ष किशोर पोख्र्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसदन केसी, प्रहरी निरीक्षक शशीधर शर्मा , पूर्व अभिभावक सावित्रा राना, पुर्व विद्यार्थी डा.अभ्यास पोखेल,शिक्षक तिलकराम अधिकारी लगायतले भनाइ राख्नुभएकाे थियाे ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक हेमन्त अधिकारी र गौरी योगीले गर्नुभएको थियो । त्यस अवसरमा विद्यालयले विद्यालयमा अध्ययन गरेर उच्च पदमा पुग्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो भने वालवालिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

    Advertisement

    आइतबार, पुष २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation