• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

देउसी भैलोबाट सङ्कलित रकमले विद्यार्थीलाई सहयोग ।


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।

    Advertisement

    “परिवर्तन सँगसङ्गै युवा” भन्ने मुल नारासहित सामाजिक क्षेत्रमा अग्रसर रहेको मोन्स्टर गाइज युवा कल्व सुनवल नवलपरासीले शनिवार एक कार्यक्रमका विच आफुहरुले देउसी भैलोबाट सङ्कलित रकमबाट विधार्थीहरुकालागी शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

    सो कल्वले श्री महलपोखरी प्राथमिक विधालय सुनवलमा कक्षा ३ सम्म अध्ययनरत जम्मा १२ जना विधार्थीहरुका लागी किताव कापी, जाडोको ट्राकसुट ड्रेस, जुत्ता, खेलकुद सामाग्री र स्वास्थ उपचार सामाग्री गरी करीव ५० हजार रुपैँया बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।

    कल्वका अध्यक्ष विजु गुरुङले कार्यक्रममा बोल्दै आफुहरुले देउसीबाट उठाएको रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा खुसी व्यक्त गरे । साथै उनले आफ्नो कल्वबाट रक्तदान कार्यक्रम, सुनवल बजार क्षेत्र वरिपरी फोहोर जम्मा गर्न डस्टविनको व्यवस्था र लागुऔषध विरुद्धको सचेतनामुलक कार्यक्रमहरु समेत नियमित रुपमा गर्दै आएको वताए ।

    कार्यक्रमका प्रमुख अतिथी सुनवल नगरपालिका वडा न ४ का वडाध्यक्ष विरबहादुर गुरुङले कल्वले गरेको काम सम्मान र प्रशंसायोग्य रहेको वताउदै यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे । त्यस्तै कार्यक्रममा बोल्दै महलपोखरी प्राथमिक विधालयका प्रध्यानाध्यापक मदन प्रसाद पौडेलले आफ्ना विधार्थीहरुका लागी शैक्षिक सामग्री प्रदान गरेकोमा खुशी व्यक्त गर्दै सङ्कलन गरेको रकम फजुल खर्च नगरी सामाजिक क्षेत्रमा लगाउनु सम्मानयोग्य कार्य रहेको वताए । त्यस्तै कार्यक्रममा सुनवल बजार व्यवस्थापन समितिका अध्यक्ष रमेश कर्माचार्यले पनि युवाहरुको सामाजिक कार्यले खुशी भएको र आगामी दिनमा पनि यस्तै कार्यमा लाग्न आग्रह गरे । कार्यक्रमको सञ्चालन कल्वका सदस्य प्रदिप अर्यालले गरेका थिए ।

    महलपोखरी प्राथमिक विधालय सुनवल चोक देखी ११ किलोमिटरको दुरीमा उत्तर दिशाको ग्रामिण क्षेत्रमा छ । २०४९ सालमा स्थापना भएको सो विधालयमा कक्षा ३ सम्मको अध्ययन हुने र जम्मा विधार्थी सङ्ख्या १२ छ । सो विधालयमा २ जना अस्थायी शिक्षकले अध्यापन गराइरहेका छन् । सो क्षेत्रमा रहेका जम्मा २२ घर धुरीका जनजाती समुदायका अति विपन्न बच्चाहरुले सो विध्यालयमा अध्ययन गरेरहेको विधालयका प्रध्यानाध्यापक मदन प्रसाद पौडेलले जानकारि दिए ।

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation