• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

स्वयम्सेविका दिवसमा हाजिरजवाफ


  •   बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    १५ औ राष्ट्रिय स्वयम्सेविका दिवसको अवशरमा हाजिरजवाफ प्रतियोगीता सम्पन्न भएको छ । शिवराज नगरपालिका भित्र रहेका ८ वटा स्वास्थ्य सस्थाहरुका स्वयम्सेविकाहरु विच प्रतियोगिमा संचालन गरिएको थियो ।स्वास्थ्य स्वयम् सेविकाको निश्वार्थ सेवा,स्वस्थ समृद्ध राष्ट्र निमार्णमा टेवा भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको हो ।
    देश र जनतामा स्वयम् सेविकाहरुको लगानी उच्च रहेको भन्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी उच्च प्रशसा गरे । समाजलाई सहि वाटोमा लैजाने जिम्मा स्वयम् सेविकाहरुको रहेको वताए । समाजमा रहेर सामाजिक कामको जिम्मा रहेका स्वेयम् सेविकाहरुलाई नगरपालिकाले सक्ने सहयोग गर्ने आश्वास दिए । स्वयम्सेविकाहरुको मेहनतको कदर गर्दै विगतको सालमा पनि केहि रकम विनियोजन गरेको र यस वर्ष पनि गरेको अधिकारीले वताए ।
    धेरै महिलाहरुको प्रसुतीमा स्वयम् सेविकाहरुको ठुलो सहयोग रहेको जिकिर गरे ।नगरप्रमुख अधिकारीले नगरभित्र रहेका मेहनति स्वयम् सेविकाहरुलाई नगरपालिकाले उच्च सम्मान सहित पुरस्कार दिने समेत जनाए ।
    दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा शिवपुर स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वय् सेविकाको समूह ११ अकं सहित प्रथम , विरपुर स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयम सेविका ८ अंक सहित द्धितिय, विसुनपुर स्वास्थ्य चौकी ७ अंक सहित तृतिय स्थान हासिल गरेका छन । जम्मा ८ वटा स्वास्थ्य चौकीका महिला स्वयम् सेविकाहरुको समूह सहभागि भएको प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ५०००, द्धितिय पुरस्कार रु. ३००० र तृतिय पुरस्कार रु. २००० नगर उप प्रमुख शिवकुमारी चौधरीले प्रदान गरिन ।
    नगर भित्र रहेका १२० स्वयम सेविकाहरुले नगरको स्वास्थ्य सेवामा पुराएको सेवाको उच्च कदर गर्दै प्रतियोगितामा सहभागि समूहलाई पनि नगरपालिकाको तर्फबाट रु. १ हजारका दरले प्रोत्साहन गरिएको थियो ।
    दिवसको अवसरमा शिवराज नगरपालिका भित्रका प्रत्येक स्वास्थ्य चौकी अन्तर्गत का महिला स्वास्थ्य स्वयम् सेविकाहरु मध्ये प्रत्येक स्वास्थ्य चौकीबाट ३ जना उत्कृष्ट स्वयम् सेविकाहरुलाई उत्कृष्ट पुरस्कारले सम्मानित गरिएको शिवराज स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले बताए । यस्तै आड्रा संस्थाले उत्कृष्ट एक जना स्वयम् सेविकालाई सम्मानित गरेको छ । यसै विच शिवपुर स्वास्थ्य चौकी अन्तर्गत रहेर स्थापनाकाल देखि नै स्वयम् सेविकाको भुमिकामा रहि सेवा प्रदान गर्दै आइरहेकी महिला स्वास्थ्य स्वयम् सेविका कासिया चौधरीलाई स—सम्मान विदाई गरिएको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताए ।

    Advertisement

    बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation