• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

क्याम्पस प्रमुखलाई पदभार ग्रहण,,शैक्षिक गुणस्तरमा केन्द्रित हुन आग्रह


  •   बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
  • दिवाकर पोख्रेल
    देउखुरी, कार्तिक २९ गते । देउखुरीको पुरानो क्याम्पस देउखुरी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख शेरवहादुर गिरी र सहायक क्याम्पस प्रमुखमा विनोद भट्टराइ नियुत्त हुनु भएको हो । कात्तिक २१ गते बसेको संचालक समितिको बैठकवाट गिरी क्याम्पस प्रमुखमा नियुत्त हुनु भएको थियो भने आज कार्तिक २९ गतेको बैठकबाट भट्टराइ सहायक क्याम्पस प्रमुखमा नियुत्त हुनु भएको हो ।
    आजै नव नियुत्त क्याम्पस प्रमुख शेरवहादुर गिरीले पदभार ग्रहण गर्नुभएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष रेश्मीराज शर्मा कंगालीले सपथ गराएपछि निवर्तमान क्याम्पस प्रमुख शेषमणि गौतमले माइन्युट र कुर्चि हस्तान्तरण गरेपछि गिरीले पदभार ग्रहण गर्नुभएको हो ।
    क्याम्पस संचालक समितिले एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पस प्रमुखको जिम्मेबारी दिएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष रेश्मीराज शर्मा कंगालीको अध्यक्षतामा भएको सपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्ने बत्ताहरुले देउखुरी क्याम्पस स्थापनाको छोटो समयमा अन्य क्याम्पस संघ प्रतिस्पर्धा गर्न सक्ने हैसियत राखेको खुसी ब्यत्त गरेका थिए । आगामी दिनहरुमा क्याम्पसको शैक्षिक प्रगती सुधार गर्न आवश्यक रहेको भन्दै बत्ताहरुले नयाँ नेतृत्वले यसमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।
    कार्यक्रममा लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदीले क्याम्पसको शैक्षिक विकासको लागि सहयोग गर्न तयार रहेको भन्दै देउखुरीको गहनाको रुपमा रहेको क्याम्पसले निम्न आय भएका स्थानीय महिला विद्यार्थीहरुको लागि बरदान सावित भएको बताउनुभयो । लमही नगरपालिका प्रमुख तथा क्याम्पसका पदेन सदस्य कुलवहादुर केसीले क्याम्पसको शैक्षिक तथा पूर्वाधार विकासको लागि स्थानीय सरकार सधै सकरात्मक रहेको भन्दै देउखुरीको शिक्षाको विकासको लागि क्याम्पसले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो ।
    निवर्तमान क्याम्पस प्रमुख शेषमणि गौतमले समुदायलाई क्याम्पसको अपनत्व बोध गराउन आवश्यक रहेको चर्चा गर्नुभयो । पब्लिक क्याम्पस प्रध्यापक संघका इकाइ अध्यक्ष शिव ओलीले अब क्याम्पसको शैक्षिक गुणस्तरलाई विस्तार गर्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा संथापक अध्यक्ष दिलीपराज खनाल,पुर्व क्याम्पस प्रमुख सुधिरकुमार अधिकारी ,सदस्य निमवहादुर थापा लगायतले नब नियुत्त क्याम्पस प्रमुखको सफल कार्यकालको शुभकामना निुभएको थियो ।

    Advertisement

    बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation