• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • २. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ३. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ४. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ५. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ६. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ७. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ८. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

  • ९. गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

  • १०. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न नगर प्रमुख कलामको निर्देशन ।।


  •   मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २०
    सामुदायिक विद्यालयका गुणस्तर सुधार गरी प्रतिशपर्धा गर्न सक्ने जनशक्ति तयार गर्न विद्यालयले महत्व दिनु पर्ने महाराजगंज नगरपालिका प्रमुख अव्दुल कलाम मुसलमानले वताउनु भएको छ । उहाले सबै अभिभावकले आफनो आफनो बालबालिकालाई विद्यालयमा भर्ना गर्नु पर्ने र नियमित रुपमा विद्यालय पठाउनु पर्नेमा जोड दिनु भयो । अव शिक्षा दिने मात्र नभई गुणस्तरमा समेत जोड दिएर हरेक क्षेत्रमा प्रतिशपर्धा गर्न सक्ने जन शक्ति तयार गर्नु पर्ने वताउनु भयो । मंगलवार महाराजगंज नगरपालिका वडा नं. ५ लाई आधारभुत तह उमेर समुह पुर्ण भर्ना वडा घोषणा सभाको समुदघाटन गर्दै कलामले सो कुरा वताउनु भएको थियो ।
    कार्यक्रममा बोल्दै बडा अध्यक्ष छेदी प्रसाद कुर्मीले सवैको सहयोगले ५–१२ उमेर समुहका बाल बालिकालाई विद्यालय भर्ना गर्न सफल भएको वताउनु भयो । वडाका ५ सामुदायिक विद्यालय २ मदरसा १ संस्थागत विद्यालयमा ११६० बाल बालिका भर्ना भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । कार्यक्रममा सनशाईन सामाजिक विकास संस्थाका कार्यक्रम संयोजक शिवलाल यादवले नेपाल सरकारले २०८५ साल भित्र सवैले आधारभुत तह अध्ययन गुर्नु पर्ने ऐन वनाएको हुदा अव सवै अभिभावकले वाल बालिका भर्ना गराई नियमित रुपले विद्यालय पठाउन पर्ने वताउनु भयो । कार्यक्रममा वडा नं. ११ का वार्ड अध्यक्ष जगदिश प्रसाद तिवारी ,समाजसेवी सुर्य पासवान, उदय बाल संजालका संयोजक दुलारे केवट, उदय युवा क्लवका अध्यक्ष तौलेश्वर यादव, अनिरुद्र प्रसाद चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा वडालाई पुर्ण भर्ना घोषणाको लागी सहयोग गर्ने सरोकारबालालाई सम्मानित गरीएको थियो । यस अधि महाराजगंजका २ वडा पुर्ण भर्ना भई सकेका छन । कुल ११ बडा मध्ये ८ वडा अझै पुर्ण भर्ना गर्न वाकी रहेको सामाजिक अभियन्ता कमलेस कुमार केवट वताउनु हुन्छ । कार्यक्रम सनीउल्ला धोवीको संचालन वडा अध्यक्ष छेदी प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Advertisement

    मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • २.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ३.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ४.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ५.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ६.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation